आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

हामी हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौँ, हाम्रो नाम प्रयोग गरी भड्काइँदै छ : सुदन गुरुङ

October 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आफ्नो नाम प्रयोग गरेर आपराधिक हिंसा भड्काउन खोजिएको बताएका छन्। उनले त्यस्तो कार्य गर्नेले कानुनबमोजिम कारबाही भोग्नुपर्ने चेतावनी पनि दिएका छन्। उनले कुनै पनि हिंसात्मक कार्यमा संलग्न नहुन...बाँकी

बालेन र सुधनलाई पक्राउ गर्न माग गर्दै अनेरास्ववियू प्रहरी परिसरमा

October 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ । साह र गुरुङविरुद्ध जाहेरी दिन...बाँकी

केपी ओली र लेखकविरुद्ध जाहेरी लिएर प्रहरीले छानबिन आयोगमा पठायो

October 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउको माग गर्दै लगिएको जाहेरी काठमाडौं प्रहरीले बुझेर जाँचबुझ आयोगमा पठाएको छ । आज दिउँसो भदौ २३ गतेको आन्दोलनमा...बाँकी

बालेन र सुदनविरुद्ध जाहेरी दर्ता गर्न प्रहरीमा जाँदै अखिल

October 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा केहीबेरपछि जाहेरी दिन जाने अखिलका महासचिव...बाँकी

अख्तियार प्रमुख राईसहित सबै आयुक्तहरूको राजीनामा माग्दै जेनजी मुभमेन्ट अलायन्स’ले बुझाए दबाब पत्र

October 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ‘जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै दबाब पत्र (निवेदन) बुझाएको छ। अलायन्सले भदौ २३ गतेदेखि सुरु भएको जनेजी आन्दोलनका मुख्य मागहरू भ्रष्टाचार र...बाँकी

सुदन गुरुङ भन्छन् : ओलि र लेखकलाई तत्काल पक्राउ नगरे ‘सडकबाटै देखाइदिन्छौँ’ भनेका छैनौँ

October 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न नमिल्ने बताएपछि आफ्नो समूहले सडकबाटै देखाइदिन्छौँ भनेर धम्की दिएको समाचार झुटो भएको सुदन गुरुङले बताएका छन्।...बाँकी

२१ फागुनमा हुने निर्वाचनको कार्यतालिका स्वीकृत

October 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। सोमबार विज्ञप्ति प्रकाशित गरी आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरिएको जनाएको छ। स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको...बाँकी

जेनजीले सामाजिक सञ्जालमा चलाए अरेष्ट केपी शर्मा ओली–रमेश लेखक अभियान

October 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न जेनजी अभियानकर्ताले सामाजिक सञ्जालमार्फत् दबाब बढाएका छन् । जेनजी अभियान्ता सुदन गुरुङले सामाजिक सञ्जालमा...बाँकी

घोषित मितिमै चुनाव हुनुपर्छ, माओवादीले सक्रियताको साथ भाग लिन्छ : प्रचण्ड

October 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताएका छन्। सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचनको पक्षमा माहौल बनाउनको लागि आफूहरूले सबै राजनीतिक दलहरूसँग कुराकानी गरिरहेको बताए। उनले भने, ‘घोषित...बाँकी

पेरिसडाँडामा माओवादी सचिवालय बैठक सुरू

October 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक सुरु भएको छ। केन्द्रीय कमिटी बैठक भंग गरेपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा पहिलो सचिवालय बैठक सुरु भएको हो। प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठकमा विपद्पछिको अवस्था, महाधिवेशनको मिति र प्रतिनिधि...बाँकी