Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

शेख हसिनाले प्रधानमन्त्री पदबाट दिइन राजीनामा

August 5, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको लेखेको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको...बाँकी

सुदूरपश्चिममा (नाउपा) सरकारमा जाने, लक्ष्मणकिशोर चौधरी मन्त्री बन्दै

August 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी(नाउपा)पनि सरकारमा सहभागी हुने भएको छ । नाउपाले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिएका छन् । उनका अनुसार लक्ष्मणकिशोरले उद्योग, पर्यटन, वन...बाँकी

विद्युत् प्राधिकरणका दुई जना कर्मचारी हटाएकोमा माओवादी सांसदको आपत्ति

August 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले नेपाल विद्युत् प्राधिकरणका दुई जना सञ्चालकलाई पदमुक्त गरिएकोबारे आपत्ति जनाएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्। सरकारले आइतबार सञ्चालकद्वय कपिल आचार्य...बाँकी

भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै, सर्तकता अपनाउन अुनरोध

August 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी...बाँकी

सुनको मूल्यमा आज फेरि नयाँ कीर्तिमान, तोलाको डेढ लाख

August 5, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च १ लाख ५० हजारको रेकर्ड चुमेको छ । अघिल्लो साताको शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको छापावाला सुनको मूल्यले सोमबार सो रेकर्ड तोडेको हो...बाँकी

गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना घाइते

August 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । गुडिरहेको माइक्रो बसमाथि रुख धादिङमा ७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५...बाँकी

बाङ्ग्लादेशमा प्रदर्शन: ९० जनाको मृत्यु, अनिश्चितकालीन कर्फ्यू

August 5, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । बाङ्ग्लादेशमा पुनः चर्किएको सरकार विरोधी प्रदर्शनका क्रममा आइतवार ९० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १३ जना प्रहरी रहेको बीबीसी बाङ्ग्लाले जनाएको छ। सिराजगञ्जको एक प्रहरी चौकीमा भएको आक्रमणमा उनीहरूको मृत्यु भएको बाङ्ग्लादेशको...बाँकी

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

August 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई सोमबार (आज) सदनबाट विश्वासको मत लिँदैछन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । नेकपा माओवादीको सहयोगमा कँडेल चैत २७ गते मुख्यमन्त्रीमा...बाँकी

माधव नेपालको चेतावनी : गणतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र सह्य हुँदैन

August 5, 2024 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य नहुने चेतावनी दिएका छन् । नेकपा समाजवादी काठमाडौं महानगर कमिटीद्वारा कामपा–१८ नरदेवीमा आइतबार अयोजित कार्यक्रममा उनले भने आगामी दिनमा पार्टीलाई...बाँकी

त्रिविले निकाल्यो परीक्षा सकिएको चार दिनमै नतिजा

August 5, 2024 | Posted by Pradip Nepali |  पत्रपत्रिकाबाट, शिक्षा, समाचार
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्पन्न भएको चार दिनमै नतिजा प्रकाशन गरेको छ । यही साउन ९ गते सकिएको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित गरिएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका...बाँकी