Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

इलाम-२ मा पछि हट्यो माओवादी, एमाले उम्मेदवार सुहाङलाई सघाउने

April 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २१- इलाम क्षेत्र-२ मा नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउने भएको छ । आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनमा माओवादी केन्द्रले नेम्बाङलाई सघाउने भएको हो । दुवै पार्टीले एमाले उम्मेदवार सुहाङ...बाँकी

राष्ट्रिय सभा उपाध्यक्षको चुनाव चैत २८ गते

April 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २१– राष्ट्रिय सभाको उपाध्यक्ष पदको चुनाव यही चैत २८ गते बुधवार हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको चुनावका लागि मिति तय गर्दै सदनमा जानकारी गराएका हुन् । उपाध्यक्ष...बाँकी

कर्णालीका मुख्यमन्त्रीद्वारा राजीनामाको घोषणा

April 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, चैत २१- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामाको घोषणा गरेका छन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत...बाँकी

विदेश जाने बहानामा बेचिनबाट जोगिए पाँच महिला, होटलबाट उद्धार

April 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, चैत २१- वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्धार गरी अहिले आवश्यक परामर्श गरिरहेको र उक्त घटनाको...बाँकी

पूर्वन्यायाधीश गिरीकी श्रीमती आरती रावलले गरिन् बहस चल्दाचल्दै विष सेवन

April 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत २१- कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छन् । उनले बुधबार दिउँसो २ बजेतिर विष सेवन गरेकी हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल...बाँकी

आफ्नै ढंगले चल्ने सहकारीलाई कारबाही गर्छौं- मेयर कार्की

April 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २१- कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले अब आफ्नै ढंगले चल्ने सहकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । ६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा नगरपालिकाको सहकारी साखाले मंगलबार आयोजना गरेको सहकारीमा विद्यमान समस्या, चुनौती...बाँकी

सात दिनभित्र विद्यालयको नाम नेपाली नराखे विद्यार्थी भर्ना रोक्ने महानगरको चेतावनी

April 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, चैत २१- काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरले आग्रह गरेको हो । शिक्षा नियमावली, २०५९ (संशोधन सहित)को नियम...बाँकी

प्रचण्डकै पालामा पक्राउ परे पूर्वकमान्डर खाम, यसरी भएको थियो रामहरि श्रेष्ठको हत्या

April 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, चैत २१- कोटेश्वरका रेस्टुरेन्ट व्यवसायी रामहरि श्रेष्ठलाई घरैबाट लगेर हत्या गरिएको १५ वर्षपछि मुख्य अभियुक्त माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम बल्ल पक्राउ परे । त्यसले थोरै भए पनि शान्ति त मिल्यो, तर न्याय पाउनेमा भने...बाँकी

डीएसपी ठगबहादुर भ्रष्टाचारी ठहर, २ वर्ष कैद सजाय र साढे ८ लाख रुपैयाँ जरिवाना

April 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बुटवल, चैत २०- इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले मंगलबार...बाँकी

दोलखामा बसको ठक्करबाट एक महिलाको मृत्यु

April 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, चैत २०- बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षे महिला नेतर्नी लामाको महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नं को रोल्वालिङ यातायातको बसले ठक्कर दिएको थियो...बाँकी