धनुषामा बिहे भोज खाएका सय जनाभन्दा बढी जन्ती अस्पताल भर्ना
May 12, 2025 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
धनुषा। धनुषामा बिहे भोजमा खाजा खाएका झन्डै सय जनाभन्दा बढी बिरामी भएपछि अस्पताल भर्ना भएका छन्। मिथिला विहारी नगरपालिका-८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा भोज खाँदा बिरामी भएका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका...बाँकी








