Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

सुनको मूल्य एकैदिन तोलामा चार हजार ८०० ले घट्यो

October 19, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
सुनको मूल्य एकैदिन तोलामा चार हजार ८०० ले घट्यो काठमाडौं । नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्डको विन्दुबाट एकैदिन तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ । आज सुनको मूल्यमा उक्त गिरावट भएको नेपाल सुनचाँदी...बाँकी

विपिन जोशीको शव भोलि काठमाडौं ल्याइँदै

October 19, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । इजरायलमा मारिएका कञ्चनपरका विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइँदै छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो । सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...बाँकी

सप्तरीमा सडकमा निकालेर गोली हानि पुजारीको हत्या

October 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको आज बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारी परिवारका सदस्य रामसुन्दर...बाँकी

प्रधानमन्त्री कार्किको अपिल :  चुनाव गराउन सबै पक्ष जिम्मेवार बनौं

October 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेल र चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शनिबार शीतलनिवासमा भएको छलफलपछि उनले...बाँकी

अनामनगरस्थित गायक बबुलको स्टुडियोमा युवतीद्वारा आत्मदाहको प्रयास

October 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । चर्चित गायक बबुल गिरीको अनामनगरस्थित स्टुडियोमा एक युवतीले आत्मदाह प्रयास गरेपछि प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार आगो लागेकै अवस्थामा प्रहरीले उनलाई उद्धार गरी कीर्तिपुरस्थित...बाँकी

म अध्यक्ष पद छाड्न तयार छु : प्रचण्ड

October 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालले अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अध्यक्ष पद आफ्नो...बाँकी

ओलीको आक्रोश : म नेपालभित्र जहाँ पनि जान्छु, कुन कानुनले थुन्छ ?

October 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । एमालेले अध्यक्ष केपी शर्मा ओलीले आफू नेपालको जुनुसुकै स्थानमा जाने भन्दै रोक्नका लागि चुनौती दिएका छन् । उनलाई काठमाडौं उपत्यका छोड्न सरकारले रोक लगाएकोमा आपत्ति जनाउँदै उनले मौखिक आदेशको भरमा मनलाग्दी नगर्न चेतावनी...बाँकी

एमाले पनि यो देशमा छ, शान्ति, सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण गरिछाड्छ : ओली

October 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशमा शान्ति, सुशासन स्थापना गरेर छाड्ने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।...बाँकी

जेनजी आन्दोलनपछि पहिलो पटक च्यासल पुगे केपी ओलि

October 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलो पटक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेका छन्। एमालेले आज आयोजना गरेको चियापान कार्यक्रम भाग लिन ओली च्यासल गएका हुन्। गत भदौ २३ र...बाँकी

चुनावमा जाने भनेर पार्टी खोल्न लागेका होइनौँ : मिराज ढुंगाना

October 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूहरूले राजनीतिक दल खोलेर अघि बढ्न लागेको बताएका हुन्। उनले भने, ‘हामी चुनावमा जाने भनेर पार्टी खोल्न...बाँकी