Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

December 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बुटवल । कपिलवस्तुको मायादेवी गाउँपालिकामा गोली प्रहारबाट एक भारतीय नागरिक घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ४ चाकरचौडास्थित एक होटलमा भारत सिद्धार्थनगरको अलिगढवाका ३५ वर्षीया इरशाद खानमाथि गोली प्रहार भएको हो । खानको काँध...बाँकी

निर्वाचन : आजसम्म ७ दल राष्ट्रिय पार्टी बने, साढे ४ प्रतिशत मत बदर

December 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म प्रतिनिधि सभाको १६५ मध्ये १६२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । स्याङजा, दोलखा र...बाँकी

बाजुरामा ४० भन्दा बढी मत भेटिएपछि मतगणना रोकियो

December 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कैलाली । बाजुरामा मतगणना रोकिएको छ । मत पेटीकामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको हो । बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको थियो...बाँकी

धनगढीमा निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा, केही बिद्यार्थी पक्राउ

December 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धागढी । धनगढीमा जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका छन् । ग्रेडरको ठक्करबाट आफ्ना सहकर्मीको मृत्यु भएपछि धनगढीका विद्यार्थीहरू आन्दोलित भएका हुन् । बिहिबार बिहान १० बजे धनगढीको पञ्चोदय माद्यमिक विद्यालयको कक्षा ८...बाँकी

दोलखा प्रदेशसभा १ मा काफ्लेको अग्रता, श्रेष्ठ एक हजार बढी मतले पछाडी

December 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दोलखा, मंसिर १६- दोलखाको प्रदेशसभा क्षेत्र नम्बर १ मा लोकतान्त्रिक–बाम गठबन्धन दलका उम्मेदवार कुन्दनराज काफ्लेले अग्रता कायम राखेका छन् । क्षेत्र नम्बर १ तर्फ गौरीशंकर गाउँपालिकामा मत गणना जारी रहेको छ । गौरीशंकरको मत गणना...बाँकी

दोलखामा माओवादीका कार्की एमालेका शिवाकोटी भन्दा १४ सय मतले अगाडि

December 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । आज बिहानको मत परिणाम अनुसार कार्कीले २ हजार ३३९ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले...बाँकी

स्पेनमाथि जित निकाल्दै जापान विश्वकपको अन्तिम १६ मा

December 2, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । सनसनीपूर्ण खेलमा स्पेनमाथि २-१ गोलअन्तरको जित निकाल्दै एसियाली महारथी जापान समूह विजेताका रुपमा फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । स्पेनसँग पछि परेको स्थितिलाई उल्टाएर जित निकाल्दा जापान समूह ई...बाँकी

फिफा विश्वकपमा समूह चरणका अन्तिम चार खेल आज

December 2, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणको अन्तिम चार खेल हुँदैछ । आज समूह जी र एचका दुई-दुई खेल हुनेछन् । समूह एचमा रहेको पोर्चुगल र दक्षिण कोरिया तथा...बाँकी

भूमि आयोगको निर्देशन : सुकुम्वासीको बस्ती नहटाउ

December 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासहरूका बस्ती हटाउने तथा असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ । आयोगले आज एक सूचना प्रकाशित गर्दै आयोगले तत्पश्चात् लगत...बाँकी

स्याङ्जाबाट कांग्रेसका भोजराज अर्याल प्रदेश सभामा विजयी

December 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
स्याङजा । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । अर्यालले निकटम प्रतिस्पर्धी नेकपा एमालेका मोहन प्रसाद रेग्मीलाई २ हजार ७३० मतान्तरले पछि पार्दै निर्वाचित...बाँकी