December 16, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ । रौतहटको नेपाल–भारत सीमा नाका दुई दिन बन्द हुने भएको छ। आगामी पुस ३ गते (डिसेम्बर १८) भारतको बैरगनिया क्षेत्रमा हुन लागेको नगरपालिका आम निर्वाचनको लागि नाका दुई दिन बन्द हुने भएको हो। जिल्ला...बाँकी December 16, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जरिवाना गर्ने भएको छ । विभागले गत मङ्सिर २२ गते एक सूचना...बाँकी December 15, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
महोत्तरी । महोत्तरीको रामगोपालपुर ५ मा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा ४ जना प्रहरी घाइते भएका छन् । मंसिर २६ गते घरेलु हिंसा मुद्दामा जिल्ला अदालत महोत्तरीले संरक्षणात्मक आदेश गरेपछि माइतबाट घर...बाँकी December 15, 2022 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
समाचार
काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा वैदेशिक व्यापारमा निर्याततर्फ ३३ प्रतिशतले गिरावट आएको छ । साउनदेखि कात्तिक मसान्तसम्म ३३.३ प्रतिशतले निर्यातमा कमी आई कुल ५४ अर्ब ७७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात...बाँकी December 15, 2022 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा रेमिट्यान्स आप्रवाह २०.४ प्रतिशतले बढेको छ । साउन, भदौ, आसोज र कात्तिकमा ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार...बाँकी December 15, 2022 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको छ। भारतीय प्रशिक्षक प्रभाकरले आजै बिहीबारबाट लागु हुने गरी...बाँकी December 15, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाल वायुसेवा निगममा ‘क्याबिन क्रु’को आन्दोलनका कारण बिहीबार निर्धारित ३ वटा उडानका यात्रु रोकिएका छन् । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार बिहीबार साउदी अरेबियाको रियाद र भारतका दुई शहर बैङ्लोर र नयाँ...बाँकी December 15, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन् । केही...बाँकी December 15, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री डा.भीम रावलले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फौजदारी क्रियाकलाप गर्नेलाई छुट दिन सरकारले अध्यादेश ल्याएको बताएका हुन् । उनले...बाँकी December 15, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । चर्चित गायिका आस्था राउतलाई अमेरिकाले अध्यागमनबाटै फर्काएको छ । युनाइटेड होम केयर सर्भिसले २०२३ को नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा जाने क्रममा गायिका आस्थालाई एयरर्पोटको अध्यागमनबाटै नेपाल फर्काएको हो । उनी भिजिट...बाँकी