December 16, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
रुपन्देही । नेपाली सेना र भारतीय सेना संलग्न संयुक्त सैन्य अभ्यास ुसूर्य किरणु रुपन्देहीको सालझण्डीमा शुक्रबारदेखि सुरु भएको छ । सूर्य किरण सैन्य अभ्यासको १६ औँ संस्करण मध्य पश्चिम पृतना हेड क्वार्टरकापृतनापति उपरथी याम प्रसाद...बाँकी December 16, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि...बाँकी December 16, 2022 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
समाचार
काठमाडौं । चालू आर्थिक वर्ष सरकारको आम्दानी ८५ अर्ब रुपैयाँ भन्दा बढीले घटेको छ । गत आर्थिक वर्ष ९२०७८र७९० को मंसिरसम्म सरकारले ४ खर्ब १२ अर्ब ४० करोड ३४ लाख रुपैयाँ राजस्व आम्दानी गरेको थियो...बाँकी December 16, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ निर्वाचनको परिणामले अहिलेको व्यवस्थामाथि नै प्रश्न उठाएको बताएका छन् । आज शुक्रबार सरकार गठन तथा समसामयिक राजनीति विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिलेको उपलब्धि रक्षा गर्न...बाँकी December 16, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमहरुलाई सरकारको स्तुति गान गाउन मात्रै नलाग्न आग्रह गरेका छन्। शुक्रवार द राइजिङ नेपालुको ५७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले...बाँकी December 16, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ को स्वास्थ्यमा सुधार आएको छ । चीनमा उपचाररत पुनको स्वास्थ्य सुधार आएसँगै उनी एक साताभित्र नेपाल फर्किने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ । सेनजेनस्थित थर्ड...बाँकी December 16, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । कार्यपालिका बैठक नियमित रूपमा बस्न नसकेपछि उनले आज पत्रकार सम्मेलन गर्दै भनेको नमान्ने कार्यपालिका सदस्यलाई...बाँकी December 16, 2022 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार
एजेन्सी । मलेसियाको राजधानी क्वालालम्पुर नजिक आज बिहान ठूलो पहिरो गएको छ । सेलान्गोर राज्यको एउटा शिविरमा पहिरोमा परेर कम्तीमा ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । अहिलेसम्म पुरिएकामध्ये ५३ जनाको जीवितै उद्धार गरिएको...बाँकी December 16, 2022 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । तोलाको १ लाख १ हजार रुपैयाँसम्म पुगेको सुनको मूल्य आज १ लाख मुनि ओर्लिएको छ । अघिल्लो कारोबार दिन प्रतितोला सात सय रुपैयाँ घटेको...बाँकी December 16, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
कञ्चनपुर । बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ । आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना ७ ख ६५२१ नम्बरको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको हो । बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का...बाँकी