Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

नेपाल टी-२० लिगबारे सीआईबीद्वारा अनुसन्धान सुरु

January 4, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल टी-२० लिगमा म्याच फिक्सिङ भएको हुनसक्ने आशंका सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यस विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालय,...बाँकी

प्रचण्डले गठबन्धन छाड्नुमा हामी दोषी छैनौँ : कांग्रेस

January 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन टुटेर केही निराशा देखिएपनि अहिलेको चुनौतीलाई अवसरमा परिणत गर्ने बताएका छन् । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘आउने निर्वाचनमा एक्लै जित्न सक्ने पार्टीको...बाँकी

प्रधानमन्त्री प्रचण्ड र माधवकुमार नेपालबीच भेटवार्ता

January 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।...बाँकी

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत

January 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री...बाँकी

माधव नेपाल भन्छन् : प्रचण्डलाई विश्वासको मत दिने कि नदिने सस्पेन्समै रहोस्

January 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषय २६ पुसभित्र निर्णय गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । बुधबार युवा संघ नेपालको...बाँकी

धानुक दास हत्यामा उनकै छोरा र ज्वाइँ संलग्न, ३ जना पक्राउ

January 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धानुक दासको हत्यामा उनकै छोरा र ज्वाईँको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गत पुस ९ गते ४० वर्षीय दासको आफ्नै घरमा बसिरहेका बेला गोली प्रहारबाट...बाँकी

सुदूरपश्चिममा २७ पुससम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

January 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कैलाली । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनको आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार २७ पुसको साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयका निमित्त...बाँकी

काठमाडौंको मित्रनगरस्थित एक गेष्ट हाउसमा युवती मृत फेला

January 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको एक गेष्ट हाउसमा महिला मृत अवस्थामा फेला परेकी छन् । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित स्वर्गद्वारी गेष्ट हाउसमा ३४ वर्षीया अस्मिता पुन सुतेकै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् । पुन विगत तीन...बाँकी

सुनको मूल्य आज ३ सय रुपैयाँले बढ्यो, तोलाको १ लाख २ हजार ९ सय

January 4, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ९ रुपैयाँ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख २  हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३...बाँकी

स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन माओवादी केन्द्रमै फर्किए

January 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । रोल्पा क्षेत्र नम्बर १ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका दीपेन्द्र कुमार पुनमगर (सिजल) नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । गत मंसिर ४ को निर्वाचनमा तत्कालीन सत्ता गबठन्धनको...बाँकी