Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

जनमतलाई कदर गर्ने गरी सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउछौं : गृहमन्त्री

January 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जनमतलाई कदर गर्ने गरी सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने बताएका छन् । उनका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रम अन्तिम चरणमा पुगेको छ र छिट्टै सार्वजनिक हुन्छ । बिहीबार...बाँकी

हात्ती गाउँ प्रवेश गरेपछि स्थानीय त्रसित

January 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धरान । धरानको बराहक्षेत्र नगरपालिका भरौल र नडाहामा रातको समयमा हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि स्थानीय रातभरी जाग्राम बस्न बाध्य भएका छन् । दैनिक बीस वटाभन्दा बढी हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि अहिले...बाँकी

लुम्बिनीमा २७ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

January 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेका छन् । उनले २७ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । लुम्बिनी प्रदेशसभामा...बाँकी

राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा

January 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य...बाँकी

मन्त्रिपरषद्को बैठक : अर्थ सचिवमा राया, राजस्वमा घिमिरे

January 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मन्त्रिपरषद्को बैठकले अर्थ सचिवमा तोयम रायालाई सरुवा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका रायालाई अर्थ मन्त्रालयको सचिवमा ल्याएको एक मन्त्रीले जानकारी दिए । त्यस्तै, अर्थ मन्त्रालय अन्तर्गतको राजस्व सचिवमा...बाँकी

३५ जना सवारी चालकहरुलाई फिर्ता नगर्न गृहलाई प्रधानमन्त्रीको निर्देशन

January 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री निवास बालुवाटार लगायतका स्थानमा कार्यरत नेपाल प्रहरीका ३५ जना सवारी चालकलाई साविककै स्थानमा कामकाजको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । अनावश्यक रूपमा विभिन्न व्यक्तिको सुरक्षा, चालक...बाँकी

साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि चर्को आलोचना

January 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि नगरपालिकाको चर्को आलोचना भएको छ । सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरीले बुधबार साँझ लु१ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै लगेपछि स्थानीयले...बाँकी

सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ पुग्यो

January 5, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २...बाँकी

बागमती प्रदेश सरकार गठनको लागि आह्वान, २५ गतेभित्र दावी पेस गर्नुपर्ने

January 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
हेटौंडा । बागमती प्रदेश सरकार गठनको लागि आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम...बाँकी

सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइ पेशी आज

January 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बलात्कार मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनका लागि सुनुवाइको पेशी बिहीबार छ। पाटन उच्च अदालतमा दर्ता रहेको पुनरावेदनको सुनुवाइका पेशी तोकिएको हो। यसअघि दुई पटक...बाँकी