Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

मौसम बदली, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरी लाग्ने

February 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । देशक विभिन्न स्थानमा आज पनि मौसममा बदली भएको छ । प्रदेश नं। १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ।...बाँकी

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

February 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो ३ बजे बैठक सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची...बाँकी

आकस्मिकबाहेक सबै स्वास्थ्य संस्था बन्द हुँदा बिरामी मर्कामा

February 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं, माघ २९- नेपाल चिकित्सक संघको आह्वानमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परेका छन् । काठमाडौंका बीर, टिचिङ लगायतका अस्पतालमा उपचारका लागि भन्दै बिरामी र तिनका आफन्त बिहानै टिकट लिन...बाँकी

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

February 12, 2023 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २८ हजार नाघेको छ भने हजारौँ घाइते भएका छन् । र्कीएमा मात्रै २४ हजार ६२७ जना र सिरियामा तीन हजार, ५७५...बाँकी

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आज

February 12, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आज हुने भएको छ । आइतबार प्रदेश राजधानी दाङमा दिउँसो १ बजेका शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका...बाँकी

चिकित्सक संघले भोलि आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने

February 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं। चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ। शनिबार बसेको संघको बैठकले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सक डा।जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर...बाँकी

राष्ट्रपति कार्यालयमा सांस्कृतिक कार्यक्रम सहितको रात्रीभोज

February 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संघीय संसदका सदस्यहरुका लागि रात्रीभोजको कार्यक्रम आयोजना गरेकी छिन् । राष्ट्रपति कार्यालय शितल निवासमा शनिवार अपराह्न साढे ३ बजेदेखि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको सुरुमा राष्ट्रपति कार्यालयका सचिव...बाँकी

जनता र राष्ट्रलाई लुट्ने काम भइरहेको छ : झलनाथ खनाल

February 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीहरुको कमी नभएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री खनालले नेपालमा दलाल पुँजीपति, शोषकहरु, कमिसन खोरहरु,...बाँकी

अर्को चुनावसम्म माओवादी फेरि शक्तिशाली हुन्छ : अध्यक्ष प्रचण्ड

February 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्को निर्वाचनसम्म पार्टी फेरि शक्तिशाली हुने बताएका छन् । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई...बाँकी

लुम्बिनीकी बिना विभागीय मन्त्री कृष्णा केसीले दिइन् राजीनामा

February 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दाङ । लुम्बिनीकी सरकारको बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । माओवादी केन्द्रका नेतासमेत रहेकी मन्त्री केसीले शनिबार विहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाएकी मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।...बाँकी