Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा ७ वटा गाडी जले

April 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका छन् । ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका छन् । आज बिहान ४ः४७ मा...बाँकी

चुनाव र उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दैछ : भट्टराई

April 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालमा चुनाव र उपचुनाव नेताहरूलाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्न लागेको टिप्पणी गरेका छन्। अध्यक्ष भट्टराईले आज ट्वीट गर्दै चुनाव केही वर्ष र महिनामा अमूक पार्टी...बाँकी

आजदेखि बुटवल-पाल्पा सडक दैनिक ९ घन्टासम्म बन्द रहने

April 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बुटवल । आजदेखि बुटवल-पाल्पा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले सिद्धार्थ राजमार्ग दैनिक ९ घन्टा बन्द हुन लागेको हो । सो सडक...बाँकी

एलपी ग्यास लोड गरेको ट्यांकर पल्टिँदा १ जनाको मृत्यु

April 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पृथ्वी राजमार्गमा एलपी ग्यास लोड गरिएको ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिएको थियो। मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी...बाँकी

हावाहुरी र चट्याङसहित पहाडी क्षेत्रमा पानी पर्ने, पश्चिमी वायु सक्रिय हुँदा जाडो

April 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । धेरै ठाउँको मौसम अहिले सफा भए पनि बेलुकीपख मेघगर्जन र चट्याङसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । दिउँसोदेखि नै मौसम बदली भइ बेलुकीपख हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् सजिना...बाँकी

क्याफेमा विस्फोट हुँदा रुसी सेनाका चर्चित ब्लगरको मृत्यु

April 3, 2023 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
एजेन्सी । रुसको सेन्ट पिटर्सवर्गमा भएको विस्फोटमा रुसी सेनाका चर्चित ब्लगर भ्लाद्लेन तातार्स्कीको मृत्यु भएको छ। सेन्ट पिटर्सबर्गस्थित एक क्याफेमा भएको विस्फोटमा कम्तीमा २५ जना घाइते भएका छन्। शहरको स्ट्रिट फुड बार नं.१ को क्याफेमा...बाँकी

तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

April 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि सार्वजनिक गरेको कार्यक्रम अनुसार आज चैत २०...बाँकी

राजा फर्काउन प्रयास गरिरहन्छौं : धवलशमशेर

April 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले यही संविधानलाई प्रयोग गरेर राजा सहितको प्रजातन्त्र ल्याउने प्रयास गरिरहने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा उनले यही संसद र संविधान प्रयोग गरेर राजतन्त्र फर्काउने...बाँकी

रविविरुद्ध राहदानी मुद्दा चलाउन मागसहित सर्वोच्चमा रिट दायर

April 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दूरुपयोगको कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ। सिन्धुलीका युवराज पौडैल ुसफलुले आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन्। सर्वोच्चले रिट अध्ययन...बाँकी

चैत २७ मा हुने भयो आरआर क्याम्पसमा स्ववियु निर्वाचन

April 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैत २७ गते हुने भएको छ । आइतबार सकेको सर्वपक्षीय बैठकमा चैत २७ गते स्ववियु निर्वाचन गर्ने सहमति जुटेको नेविसंघका नेता अशोकसिंह विष्टले बताए । विद्यार्थी...बाँकी