Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

१० वर्षीया बालिका बलात्कृत

April 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
पाल्पा, चैत २७- पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । तानसेन नगरपालिका-११ गाबुडाँडा बस्ने ३७ वर्षीय लिला बहादुर बस्याललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बस्यालले ती...बाँकी

दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपाका सांसद श्रेष्ठ निलम्बित

April 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ । सो पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी कारबाही गरेको हो । रास्वापाबाट समानुपातिक सांसद रहेका श्रेष्ठले...बाँकी

सन्दीप प्रकण : पीडितको स्वास्थ्य जाँच गर्ने नभई अर्को डाक्टरको बकपत्र गराएको खुलासा

April 9, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बालिका बलात्कारको मुद्दामा पीडितको स्वास्थ्य चाँच गर्ने डाक्टरको साटो अर्कोलाई पठाएर बकपत्र गराएको भेटिएको छ । यो खुलासा भएपछि न्यायाधीश शंकरराज बरालको इजलासले ‘स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनू’...बाँकी

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक

April 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम...बाँकी

धौलागिरी बेसक्याम्पमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

April 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको हेली एभरेस्टको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । यद्यपि, हेलिकप्टरमा सवार पाइलट भने जीवितै फेला परेका छन् । इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर...बाँकी

चितवन २ का २९ मतदानस्थल अतिसंवेदनशील

April 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशीलको सूचिमा राखिएको छ । निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशील स्थलको सूचिमा राखिएको प्रमुख...बाँकी

लेखराजको घरमा पुगेर प्रचण्डले भने : यो घर मेरो पनि हो, ४० वर्ष पुरानो सम्बन्ध छ

April 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटास्थित लेखराज भट्टको निवाससँग आफ्नो ४० वर्ष पुरानो सम्बन्ध रहेको बताएका छन्। आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड...बाँकी

नेता खाण भन्छन् : उपनिर्वाचनपछि प्रदेश सरकारहरू फेरिन्छन्

April 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले उपनिर्वाचनपछि प्रदेशका सरकारहरू पनि फेरिने बताएका छन्। वैशाख १० मा बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ। आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खाणले उपनिर्वाचनपछि...बाँकी

एमाले सचिव लेखराज भट्टको घरमा पुगे प्रधानमन्त्री प्रचण्ड

April 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले सचिव लेखराज भट्टको अत्तरियास्थित घरमा पुगेका छन्। सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहका लागि त्यहाँ पुगेका प्रचण्ड पूर्वसहयोद्धा भट्टसँग कुराकानी गर्न घरमा पुगेका हुन्। प्रचण्ड सचिवालयका अनुसार एमाले सचिव भट्टसँग...बाँकी

आज सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार

April 9, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार २०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ...बाँकी