April 27, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, बैशाख १५- काठमाडौं महानगरपालिकाले बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्न शुरु गरेको छ । सेवा सहजताका लागि हिजोदेखि बिहान एक घण्टा अगाडि कार्यालय सञ्चालन थालेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । बेलुकाको समय...बाँकी April 27, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, वैशाख १५- इलाममा आजै मतगणना सुरू गर्ने तयारी गरिएको छ । इलामका प्रमुख निर्वाचन अधिकृत केशवकुमार घिमिरेले सबै मतदानस्थल र केन्द्रमा मतगणना सम्पन्न भएको र आजै बेलुकादेखि मतगणना सुरू गर्ने तयारी रहेको जानकारी दिए...बाँकी April 27, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, बैशाख १५- इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । लिम्बूले मतदान गर्न जादा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उलंघन भएको हो । उनले कोटबाहिर स्पष्ट...बाँकी April 27, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
विराटनगर, वैशाख १५- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेरै मतदान गरेका छन् । प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा आज (शनिबार) भइरहेको मतदानमा लिम्बूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन्...बाँकी April 27, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
हुम्ला, बैशाख १५– राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा दुईवटा टिपर पुगेका छन् । नेपालगञ्ज, सुर्खेत हुँदै एक हप्ता लगाएर ती टिपर सिमकोट पुगेका हुन् । सदरमुकाम सिमकोटमा दक्षिण कर्णाली करिडोरको बाटो...बाँकी April 27, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, बैशाख १५- इलाममा भइरहेको उपनिर्वाचन मतदानमा अहिलेसम्म २० प्रतिशत मत खसेको छ । अहिलेसम्म २३ हजार भन्दा बढी मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । इलाम २ मा मतदाता...बाँकी April 27, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, वैशाख १५- शुक्रबार गृह मन्त्रालयले ६ जना एसएसपीको सरूवा गरेको छ । गृहले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखसहित ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरूवा गरेको...बाँकी April 27, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
इलाम, वैशाख १५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आविमा रहेको मतदान स्थलमा मतदान गरेका छन् । माङसेबुङ २ स्थयी घर भएका लिम्बूले जनताकल्याण आवि मा रहेको मतदान स्थलको...बाँकी April 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
रुपन्देही, बैशाख १४- सहकारी ठगी मुद्दामा थुनामा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन धरौटीमा रिहा भएलगत्तै पुन: पक्राउ परेका छन् । पुनलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले...बाँकी April 26, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, बैशाख १४- गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर गरेर पीडितहरूको रकम फिर्ता गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका पदाधिकारीहरूसँगको भेटका क्रममा बोल्दै गृहमन्त्री लामिछानेले सहकारी सञ्चालकहरूको...बाँकी