Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सञ्चारमन्त्रीको क्षेत्र सुनसरी-४ मा पुनः मतगणना गर्न कांग्रेसको माग

November 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुनसरी । सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणा हुन नसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिएका छन् ।...बाँकी

३ वटा जिल्लाबाहेकको मत परिणाम मंगलबारसम्म आइसक्ने

November 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन...बाँकी

गृहमन्त्री खाणको दाबी : अब पनि ५ दलीय गठबन्धनकै सरकार बन्छ

November 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अब पनि गठबन्धनकै सरकार बन्ने बताएका छन् । चुनावी परिणाम आइसकेपछि पाँच दलीय गठबन्धनकै सरकार बन्ने दाबी उनको छ । खाण रूपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए...बाँकी

अर्कै क्षेत्रको मतपत्र भेटिएपछि उदयपुर-१ को मतगणना रोकियो

November 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
उदयपुर । उदयपुर १ को मतगणना रोकिएको छ । गणनाको क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ ९२० प्रदेश सभाको १०० मत पत्र भेटिएकोले गणना रोकिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिएका...बाँकी

चुनाव हारेर मैले केही गुमाएको छैन : कमल थापा

November 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव हारेर आफूले केही नगुमाएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै थापाले आफूले चुनाव हारेर केही नगुमाएको तर हिन्दु राष्ट्र, काठमाण्डौ जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र,चक्रपथ...बाँकी

विजय गच्छदार भगवती चौधरी भन्दा झण्डै ५ हजार मतले पछाडि

November 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा भगवती चौधरीको अग्रता फराकिलो हुँदै गएको छ । चौधरी निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका विजयकुमार गच्छदार भन्दा ४ हजार ८५१ मतले अगाडि छन् । चौधरीले २१ हजार ८११ मत...बाँकी

समानुपातिकमा एमालेले कटायो २३ लाख मत, अन्य दलको कति ?

November 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समानुपातिक तर्फ २३ लाख मत प्राप्त गरेको छ । पछिल्लो विवरण अनुसार एमाले २३ लाख ८९६ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ । त्यसैगरी दोस्रो स्थानमा रहेको नेपाली...बाँकी

रामेछापमा कांग्रेसका कान्छाराम विजयी

November 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गरेका हुन् । कांग्रेस रामेछापको जिल्ला सभापति तामाङले ४७ हजार...बाँकी

माओवादीका उपमहासचिव गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी

November 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् । महतो नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।...बाँकी

एमालेका सुवासचन्द्र नेम्वाङ इलाम २ बाट निर्वाचित

November 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरे । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार...बाँकी