आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमल जोशी पक्राउ

February 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् । उनलाई आज दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए...बाँकी

नेसपा (नयाँ शक्ति) को अध्यक्षमा डा‍.भट्टराई विजयी

February 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)पार्टीको अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन्। काठमाडौंमा भएको प्रथम महाधिवेशनबाट भट्टराईले नेत्र चापागाईंलाई हराउँदै विजयी भएको नेता रोशन पोखरेलले बताए। अध्यक्षका लागि खसेको ८७३ मतमा बाबुरामले ८०२ मत...बाँकी

रासायनिक मल वितरण छिटो र पारदर्शी बनाउन प्रधानमन्त्रीको निर्देशन

February 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...बाँकी

शङ्खरापुर बस दुर्घटना : २७ जना डिस्चार्ज, चालक पक्राउ (अपडेट)

February 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । काठमाडौको शङ्खरापुर नगरपालिका–५ कात्तिके सडकमा बा २ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस हिजो दिउँसो दुर्घटना हुँदा घाइते भएका ४३ मध्ये आज २७ जना उपचारपछि घर फर्किएका छन् । उनीहरू उपचारपछि आज घर...बाँकी

काठमाडौँको नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ

February 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँको नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। काँकडभिट्टाबाट आउँदै गरेको बा.प्र ०१–००२ ख ०५४२ नम्बरको बसमा आएका उनीहरूलाई नागढुंगा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए।...बाँकी

सुनको मूल्य आज तोलामा २३ सय रुपैयाँले बढ्यो

February 13, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँ बढेको छ । बुधबार (हिजो) दुई हजार ७०० रुपैयाँले घटेको सुन आज दुई हजार ३०० रुपैयाँले बढेको हो । आज सुन प्रतितोला एक लाख...बाँकी

प्रचण्डको चेतावनी : जनयुद्ध मेटाउन खोज्नेहरू खरानी हुन्छन्

February 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जनयुद्ध’ लाई मेटाउने प्रयास गर्नेहरू खरानी हुने बताएका छन् । तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा ३० वर्षअघि भएको सशस्त्र सङ्घर्षका सन्दर्भमा विहीबार माओवादी मुख्यालय पेरिसडाँडामा...बाँकी

बाबुरामको प्रस्ताव : फागुन १ लाई ‘जनक्रान्ति दिवस’को रुपमा मनाऔं

February 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले फागुन १ लाई ‘जनक्रान्ति दिवस’का रुपमा मनाउन प्रस्ताव गरेका छन् । भट्टराईले शब्दको जुंगाको लडाइँ छोडेर फागुन १ गतेलाई राज्य र सबै दल,...बाँकी

१० महिनादेखि मलेसियाबाट छोरीको शव ल्याउन भौतारिरहेकी ७० वर्षीया आमा

February 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा दश महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन ।...बाँकी

जनयुद्ध दिवसमा प्रचण्ड भन्छन् : व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिएन

February 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार भने अझै पूरा भइनसकेको बताएका छन् । ३० औँ ‘जनयुद्ध दिवस’को अवसरमा अध्यक्ष प्रचण्डले माओवादी संघर्षले व्यवस्था बदलिए पनि...बाँकी