Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

८ महिनामा साढे १० खर्ब बढी रेमिट्यान्स भित्रीयाे

April 9, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को ८ महिना (साउन–फागुन) अवधिमा साढे १० खर्बमाथि रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार फागुन मसान्तसम्म १०...बाँकी

ताराखोला गाउँपालिकाका वडाध्यक्ष झुण्डिएको अवस्थामा मृत फेला

April 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बागलुङ । बागलुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन्। आज बिहान ११ बजे घर नजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ। डोरीको पासो लगाई झुण्डिएको...बाँकी

देशमा भ्रष्टाचार चलिरहेको शंका लागेको छ : प्रधानमन्त्री ओली

April 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टाचार चलिरहेको आफूलाई शंका लागेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो शंका व्यक्त गरेका हुन् । ‘आज हामीलाई सुशासन चाहिएको छ...बाँकी

गगन भन्छन् : प्रधानमन्त्री र मन्त्रीहरू उद्घाटन र भाषणमा जाने होइन

April 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री र मन्त्रीहरू उद्घाटन र भाषणमा जानेभन्दा पनि दैनिक २० घन्टाका दरले काम गर्नुपर्ने बताएका छन्। कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ रूपन्देहीले आज आयोजना गरेको...बाँकी

काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा

April 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएको बताएको छ । महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले काठमाडौँ उपत्यकाको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल क्षेत्र र ललितपुरको...बाँकी

पक्राउ परेका नेता रिहाइ नगरे सामूहिक गिरफ्तारी दिने संयुक्त जनआन्दोलनकाे चेतावनी

April 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त्  जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले चैत्र १५ गतेको घटनामा पक्राउ परेका नेताहरूलाई रिहाइ नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन् । आज काठमाडौंमा आयोजित प्रतिबद्धतासभामा बोल्दै गुरुङले वैशाख...बाँकी

कुलमान हुँदा लोडसेडिङ हुन सक्छ भनेका ऊर्जामन्त्रीले भने : अब हुँदैन

April 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आमनागरिकको घरमा अब लोडसेडिङ नहुने स्पष्ट पारेका छन् । यसअघि कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहुन्जेल मन्त्री खड्काले सुक्खा याममा लोडसेडिङ हुन सक्ने बताएका थिए ।...बाँकी

एकैदिन तोलामा २ हजार रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार

April 9, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख...बाँकी

रविमाथि ज्यादती गरेको भन्दै रास्वपाले गरायो आयोगको ध्यानाकर्षण

April 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । रास्वपाका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गएको रास्वपाको टोलीले आयोगलाई ज्ञापनपत्र बुझाएको हो...बाँकी

चारदेशीय टी–२० सिरिज : कतारमाथि नेपालको जित

April 9, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । हङकङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ। कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो।...बाँकी