Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राजनीतिक दल स्वमूल्यांकन कार्यविधिुको मस्यौदाप्रति एमालेको असहमति

August 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिुको मस्यौदाप्रति सत्तारुढ नेकपा एमालेले असहमति जनाएको छ। राजनीतिक दलको मूल्यांकन उसकै आन्तरिक मामिला भएकाले निर्वाचन आयोगले बनाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि’ स्वीकार गर्न नसकिने जवाफ...बाँकी

माओवादीका छोराछोरी बिदेशमा पढ्न जान नपाउने निर्णय गर्दैछौं : प्रचण्ड

August 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका सबै नेताका छोराछोरी स्वदेशकै सार्वजनिक विद्यालयमा पढ्नुपर्ने गरी पार्टीले निर्णय गर्ने तयारी गरेको बताएका छन् । बिहीबार काठमाडौँ अखिल क्रान्तिकारीले गरेको शैक्षिक संवादमा पूर्व प्रधानमन्त्री...बाँकी

रविलाई कारागार पुगेर भेटे पछि बाबुरामले भने : उहाँमाथी अन्याय भएको छ

August 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा। बाबुराम भट्टराईले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । लुम्बिनी प्रदेशस्तरीय दुईदिने विस्तारित बैठकमा भाग लिन जाने क्रममा भैरहवास्थित कारागारमा पुगेर...बाँकी

फिफा वरीयतामा महिला टोलीको ऐतिहासिक छलाङ

August 7, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । फिफा वरीयतामा महिला टोलीले छलाङ मारेको छ। विश्व फुटबल महासंघ(फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान सुधार गर्दै ८७ स्थानमा उक्लेको हो। नेपाल यसअघि १ सय स्थानमा रहेको थियो। नेपालको महिला...बाँकी

नारायणकाजी भन्छन् : बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास अस्वीकार्य

August 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी कुनै पनि प्रयास पूर्णतः अस्वीकार्य हुने स्पष्ट गरेका छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने– ‘कुनै पनि कोण...बाँकी

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव  नेपाल आउदै

August 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउने भएका छन् । सचिव मिस्री भदौ १ गते नेपाल आउने भएका हुन् । सचिव मिस्रीले प्रधानमन्त्री ओलीलाई भेटेर...बाँकी

थुनामुक्त गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा रविले दिए निवेदन

August 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका हुन् । आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा...बाँकी

कालीगण्डकीमा आमा छोरा बेपत्ता भएको आशङ्का : खोजी कार्य सुरु

August 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । साउन २१ गते (हिजो) साँझ कालीगण्डकीमा आमा छोरा बेपत्ता भएको आशङ्कामा सशस्त्र प्रहरीले खोजी कार्य सुरु गरेको छ । स्याङ्जाको गल्याङ्ग नगरपालिका–५ सेतिवेणी स्थित कालीगण्डकी नदीको किनारमा रहेको प्रतीक्षालयमा महिलाले बोक्ने झोला, चप्पल,...बाँकी

माओवादीमा नेतृत्व परिवर्तनबारे प्रचण्डमाथि शंकर पोखरेलले गरे टिप्पणी

August 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेतृत्व परिवर्तनको सवालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कटाक्ष गरेका छन् । बहुदलीय व्यवस्थाको स्थापना पछि नेपाली कांग्रेस र नेकपा एमालेमा नेतृत्व परिवर्तन भइरहे पनि माओवादी...बाँकी

रूस संग तेल किनेपछि ट्रम्पले भारतीय सामानमा भन्सार शुल्क ५० प्रतिशत पुर्‍याए

August 7, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग तेल खरिद गरे बापत भारतीय सामानमा लगाइएको करमा २५ प्रतिशत वृद्धि गरेका छन् । सो बुद्धिसँगै भारतीय सामान माथिको करको दायरा ५० प्रतिशत भएको छ । ट्रम्पको सो...बाँकी