Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित : लुम्बिनीको लगातार तेस्रो हार

November 27, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल०मा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई सात विकेटले पराजित गरेको हो। एनपीएलको दोस्रो सिजनका सुदूरपश्चिमले...बाँकी

लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

November 27, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग(एनपीएल) मा सुदूरपश्चिम रझएल्सलाई १४४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहीबारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३...बाँकी

माइतीघरमा जेनजिको नारा : ओलीको खेलमा, सुशिलाको झेलमा, जेनजी सबै जेलमा

November 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ। माइतीघर मण्डलामा जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् । जेनजी आन्दोलनपछि बनेको सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्‍दै उनीहरूले माइतीघरमा उभिएर ब्यानरसहित प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले ‘सुशीलाको पाराले, दुस्ख पाए साराले’,...बाँकी

रवि र छविको मुद्दाको सुनुवाइ आज पनि स्थगित

November 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ । उनीहरुको...बाँकी

आज राजेन्द्र श्रेष्ठसहितका नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

November 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूहबीच आज एकता घोषणा हुँदै छ। काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच एकता घोषणा गर्न लागिएको हो । नेपाली कम्युनिस्ट पार्टीमा जनजागरण पार्टी नेपाल,...बाँकी

मेरो सदस्यता रोकियो तर विषम राजनीतिमा पार्टी अग्रगतिमा जानुपर्छ : विद्या भण्डारी

November 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११ महाधिवेशनका प्रतिनिधि चयनमा सिंगो पार्टीलाई निर्देशन गर्न सक्ने गरी ऊजावान प्रतिनिधि चयन हुने विश्वास व्यक्त गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा सन्देश दिँदै भनेकी छिन्, ‘विधिसम्मवत्...बाँकी

१०० रुपैयाँका नयाँ नोट आजदेखि चलनचल्तीमा

November 27, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि १०० रुपैयाँअंकित दरका नयाँ नोट बजारमा पठाउँदै छ । नयाँ नोट साबिककै आकार तथा रङमा उपलब्ध हुनेछ । संकेत नं. कर२० ०००००१ देखि घ४०र ९९९९९९ सम्मका नयाँ नोट चलनचल्तीमा...बाँकी

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो

November 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार...बाँकी

हङकङको एक हाउजिङ कम्प्लेक्समा भएको  आगलागीमा परि ४४ जनाको मृत्यु

November 27, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ । २७९ जनाको अवस्था अज्ञात छ । स्थानीय समयअनुसार बुधवार २ बजेर ५१ मिनेट जाँदा वाङ फुक कोर्टमा...बाँकी

एनपीएलमा आज दुई खेल : लुम्बिनी-सुदूरपश्चिम भिड्दा, जनकपुर र पोखरा आमने- सामने हुने

November 27, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै छ। त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल बिहान ११:४५...बाँकी