December 23, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, पुस ८- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नयाँ सरकार गठनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका छन् । आज बिहान ८ बजे खुमलटारस्थित निवासमा पुगेर सिंहले प्रचण्डसँग...बाँकी December 23, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, पुस ८- बाल गायक सचिन परियार अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो । बुधबार अस्पताल भर्ना भएका परियारको स्वास्थ्य अवस्था अहिले पनि सुधार हुन...बाँकी December 23, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज पदबाट राजीनामा दिने भएका छन्। धादिङ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि मुख्यमन्त्री पाण्डेले पदबाट राजीनामा दिन...बाँकी December 23, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत ९सिइओ० पदका लागि दरखास्त आह्वान गरेका छन् । चितवन९२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले चितवनस्थित पार्टी कार्यालयका लागि सिइओ भर्ना गर्न...बाँकी December 23, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले आज शपथ गराउने तयारी गरेको छ...बाँकी December 23, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ। यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर...बाँकी December 23, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घटिरहेको छ। बिहीबार ६.५ डिग्री सेल्सियसमा रहेको काठमाडौं उपत्यकाको तापक्रम शुक्रबार ५.२ डिग्री रकर्ड भएको छ। मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको तापक्रम घट्दो क्रममा रहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले...बाँकी December 23, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट आज छुट्ने भएका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी आज जेलमुक्त भएका हुन् । शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया...बाँकी December 22, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सर्वसम्मत चयन गरेको छ । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। त्यस्तै प्रमुख सचेतक हितराज पाण्डे निर्विरोध चयन...बाँकी December 22, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने भएको छ । पार्टी कार्यायल पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको हो । यसलाई बिहीबार नै बस्ने...बाँकी