Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आज

December 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावल९६८० ले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि रावलले...बाँकी

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै, सार्वजनिक बिदा

December 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार...बाँकी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

December 30, 2022 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान साढे तीन बजे निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना...बाँकी

भन्सार घोषणा नभएका मोबाइल आजदेखि नचल्ने, एमडिएमएस लागू

December 30, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं । भन्सार घोषणा नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आज १५ पुसदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास विना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने भएका...बाँकी

ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन

December 30, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार
काठमाडौं । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो । २१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १...बाँकी

गृहमन्त्री लामिछानेको निर्देशनपछि फिर्ता हुन थाले मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि पूर्वकर्मचारी र सुरक्षाकर्मी कहाँ मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालेका छन् । बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी गरी जम्मा १९४ सुरक्षाकर्मी प्रहरीरसशस्त्र प्रहरी प्रधान...बाँकी

यो वर्ष साढे ३ लाख मेट्रिकटनले बढ्यो धान उत्पादन

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । गतवर्ष भन्दा यो वर्ष भन्दा धान उत्पादनमा वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष साढे ३ लाख मेट्रिकटनले धान उत्पादन बढेको हो । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक...बाँकी

प्रभु साहले बनाए आम जनता पार्टी, ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ४ मंसिरको चुनावअघि एमाले छाडेका नेता प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन् । बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन...बाँकी

मलाई राष्ट्रपति पदसँग जोडेर आएका हल्लामा कुनै सत्यता छैन : माधव नेपाल

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचार निराधार रहेको बताएका छन्। बिहीबार पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। नेकपा...बाँकी

बुटवलका डीएसपी ठगबहादुर निलम्बित

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई आज बिहीबार निलम्बन गरेको प्रहरीले...बाँकी