January 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । बौद्ध धर्मगुरु दलाई लामाले चीनले बौद्ध धर्म समाप्त गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । तर, चीन यसमा सफल नहुने उनले बताए । भारतको बिहारस्थित बोधगयाको कालचक्र मैदानमा आयोजित एक कार्यक्रममा शनिबार लामाले...बाँकी January 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
धनकुटा । घनकुटा घर भई हाल जापान टोकियोको ईकेबुकोरोमा बस्ने अनिश कटुवालको मृत्यु भएको छ। उनी जापानिज भाषा विद्यालयमा अध्यनरत थिए। उनी एक वर्षदेखि जापानमा बस्दै आएका थिए। कटुवाल तीन जना साथीसँग बस्थे। साथीहरू दिउँसो...बाँकी January 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन् ।पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् । समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति छ ।...बाँकी January 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
विराटनगर । प्रदेश १ का प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका छन् ।प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । पुस २४ गते आइतबार...बाँकी January 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो गर्ने र राम्रो बाहेक अरू नगर्ने रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताहरूलाई निवास...बाँकी January 1, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार...बाँकी January 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
कैलाली । माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् । आज बसेको संसदीय दलको नेतामा भट्टलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको हो । साथै माओवादीको नेतृत्वमा सरकार बनाउने पहल गर्ने...बाँकी January 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक बस्दै छ। शनिबारबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको बैठक आज पुनः बस्नेगरी स्थगित भएको थियो। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा...बाँकी January 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईका धेरै क्षेत्रमा हुस्सु लागेको छ भने काठमाडौं उपत्यकाको आकाश पनि धुम्म छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम...बाँकी January 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात भएको हो ।...बाँकी