Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

ओली भन्छन् : असंवैधानिक र अनैतिक ढंगले बनेको गठबन्धन ढाल्नु हाम्रो सफलता

January 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धुलिखेल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक र अनैतिक ढंगबाट बनाइएको परमादेशी गठबन्धनलाई परास्त गर्ने आफूहरूको चुनावअघिको घोषणा सफल पारिएको दाबी गरेका छन् । जनसंगठनका पदाधिकारीहरूलाई प्रशिक्षण दिन आइतबार धुलिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन...बाँकी

बाबुराम भट्टराईको प्रस्ताव : नयाँ समाजवादी ध्रुवीकरणको प्रयत्न गरौं

January 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक सुरू भएको छ। काठमाडौंस्थित केन्द्रीय कार्यालय सुविधानगरमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको बैठक बसेको हो। आइतबार सुरू भएको बैठकमा अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।...बाँकी

सिरहा विद्यार्थी मृत्यु प्रकरण, प्रदर्शनकारीमाथि ६ राउण्ड हवाई फायर

January 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जनकपुरधाम । विद्यालयकी शिक्षिकाले पानीको सट्टा दिएको स्प्रिट खाएपछि छात्राको निधन भएको विरोधमा सिरहाको मिर्चैया बजारमा जारी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनमा उत्रेका विद्यार्थी र स्थानीयले प्रहरीको टोलीमाथि नै ढुंगामुढा गर्न थालेपछि हवाइफायर...बाँकी

जनमत र नागरिक उन्मुक्तिबीच मोर्चाबन्दी, रेशमको रिहाइको लागि पहल गर्ने

January 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा.सिके राउत नेतृत्वको जनमत पार्टीबीच कार्यगत एकता भएको छ । दुवै पार्टीले उठाउँदै आएको थरुहट, मधेसका साझा धारणा र मुद्दाहरूलाई संयुक्त रूपमा उठाउने गरी कार्यगत...बाँकी

काठमाडौं आइपुगे नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत

January 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौं आएका छन् । आइतबार काठमाडौं आइपुगेका उनले नेपाल-चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भूमिका खेल्ने बताएका छन् । चेन नेपालका लागि २२...बाँकी

पानी भनेर स्पिरिट खाँदा सिरहामा १ जना छात्राको मृत्यु

January 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सिराहामा पानी सोचेर स्पिरिट खाँदा १ जना छात्राको मृत्यु भएको छ। मिर्चैया नगरपालिका-६ स्थित सगरमाथा उच्च माविमा अध्ययनरत १६ वर्षीया सिर्जनाकुमारी महराको मृत्यु भएको हो। सिराहा नगरपालिका-११ भलुवाही बस्ने धर्मेन्द्रकी छोरी सिर्जनाकुमारीको उपचारको...बाँकी

अमेरिकामा १ जना नेपालीको गोली हानी हत्या

January 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकामा नेपाली मूलका एक पुरुषको बिहीबार राति गोली हानी हत्या गरिएको छ । अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोर संचालक (मालिक) भेषराज लामिछानेलाई गोली हानी हत्या गरिएको हो । लामिछाने तनहुँको दमौलीका हुन् ।...बाँकी

माधव र उपेन्द्रले भेटे प्रधानमन्त्री, आफूलाई विश्वासको मत दिन प्रचण्डको आग्रह

January 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले भेटेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार अध्यक्ष नेपाल...बाँकी

सुनको मूल्य फेरि १ हजार रुपैयाँले बढ्यो

January 8, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं ।, सुनको भाउ आज फेरि बढेको छ । अस्ति शुक्रवार तोलामा ८ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि एक हजार रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा...बाँकी

सत्ता गठबन्धनको बैठक बस्दै, प्रदेश सरकारको नेतृत्वमा सहमति खोजिने

January 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्ता गठबन्धनका दलका नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने छ ।बैठकमा पुस २६ गते प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा...बाँकी