Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राष्ट्रपतिमा एमालेले सबैलाई मान्य हुने उम्मेदवार उठाउँछ : लेखराज भट्ट

February 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी । नेकपा एमालेका सचिव लेखराज भट्टले सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताएका छन् । बिहीबार प्रेस चौतारी कैलालीले अत्तरियामा गरेको पत्रकार सम्मेलनमा भट्टले सरकार गठनका बेला भएको सहमति अनुसार नै...बाँकी

खाना पकाउने ग्याँस पड्किँदा दाङमा २ जना घाइते

February 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
दाङ। खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दाङमा २ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको...बाँकी

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक छ

February 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपप्रधान तथा भौतिक मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक भएको स्पष्ट पारेका छन् । सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले प्रधानमन्त्री जस्तै राष्ट्रपतिमा समेत सबै दलको सहमति खोजिएको बताए । हामीले...बाँकी

हिउँदे बिदा सकिएपछि मनाङका विद्यालय खुल्न थाले

February 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मनाङ । हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् । मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५ गतेदेखि खुल्ने शिक्षा विकास...बाँकी

ल्होत्से मल लुटपाटमा संलग्न १५ जना प्रहरीको नियन्त्रणमा

February 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रहरीले ल्होत्से मलमा भएको लुटपाटमा संलग्न १५ जनालाई पक्राउ गरेको छ । यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी...बाँकी

टर्की भूकम्प : २२८ घण्टा पछि एक महिलाको जीवितै उद्धार

February 16, 2023 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
एजेन्सी । टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकालिरहेका छन्। टर्कीको राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुका अनुसार बुधबार ३ महिला र २ बालबालिकालाई भग्नावशेषबाट जिवितै...बाँकी

भण्डारीलाई भारत लगिँदैछ, उहाँको स्वास्थ्यमा सुधार आउने अपेक्षा छ : स्वास्थ्यमन्त्री

February 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ग्यासँ सिलिण्डर विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ । नेता भण्डारीलाई भेट्न किर्तिपूरस्थित बर्न अस्पताल पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले...बाँकी

आज सुन मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

February 16, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ६ सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको छ। महासंघले बिहीबार सुनको मूल्य प्रतितोला...बाँकी

अनेरास्ववियुको अध्यक्ष र महासचिवमा ५-५ जनाको उम्मेदवारी (सूचीसहित)

February 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको १७ पदाधिकारीमा मात्रै एक सय जना हाराहारीमा उम्मेदवारी परेको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव गरी १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि कुल ३ सय भन्दा...बाँकी

सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे देउवा र सभामुख घिमिरे

February 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । बिहीबार बिहान अस्पताल पुगेका देउवाले आगोले जलेर घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । यसैबीच,...बाँकी