Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राष्ट्रपति निर्वाचनको मतगणना सुरु, ८३१ मत खस्यो

March 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो । आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३...बाँकी

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

March 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट हेर्न नभ्याइने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा प्रारम्भिक सुनुवाइका लागी पेशी राखिएको थियो । तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त...बाँकी

राष्ट्रपति निर्वाचनको मतदान सकियो, ४ बजेदेखि मतगणना हुने

March 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन कार्यालयका अनुसार संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले मतदान गरेनन् । संघीय संसद र प्रदेशसभा सदस्य...बाँकी

१ चैतदेखि बैंकको ब्याजदर घट्ने

March 9, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आगामी चैत १ गतेदेखि बैंकको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० हरूको संगठन नेपाल बैंकर्स संघ ९एनबीए० को बिहीबार बसेको बैठकले आगामी चैत १ गतेदेखि कर्जाको ब्याजदर १...बाँकी

कांग्रेससँग मिल्दैनौं भनेर कसम खाएका छैनौं : अध्यक्ष ओली

March 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग मिल्न सक्ने बताएका छन्। राष्ट्रपति निर्वाचनका क्रममा संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेससँग मिल्न सक्ने बताएका हुन्। यस्तै, अध्यक्ष ओलीले नमिल्ने भनेर कसम नखाएको...बाँकी

गगनको टिप्पणी : राष्ट्रपति राजसंस्थाको निरन्तरता जस्तै भयो, हामीले भंग गर्नुपर्छ

March 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति राजसंस्थाको निरन्तरताजस्तै भएको टिप्पणी गरेका छन्। राष्ट्रपतिका लागि मतदान गरेर फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘राजसंस्थाको जुन परम्पराको अभ्यास भयो। त्यसबाट यसलाई अलग गर्नुपर्छ। त्यो दोष...बाँकी

मतदान गर्दै ओलीले भने : नयाँ राष्ट्रपति संविधान अनुसार चल्नुपर्छ

March 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचित हुने नयाँ राष्ट्रपति संविधानसम्मत ढंगले चल्नेमा अपेक्षा राखेका छन्। राष्ट्रपति निर्वाचनमा मतदान गर्न बिहीबार बानेश्वरस्थित मतदान केन्द्र पुगेका ओलीले संचारकर्मीसँग उक्त प्रतिक्रिया दिएका हुन्। ‘देशको हितको...बाँकी

सञ्चारमन्त्री शर्माको दाबी : संक्रमणकालीन न्यायको काम २ वर्षमा सक्छौं

March 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बाँकी काम २ वर्षभित्र सक्ने गरी सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता आयोगसम्बन्धी विधेयक ल्याउने निर्णय भएको बताएकी छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले...बाँकी

पीएनजीलाई नेपालले दियो २९८ रनको कीर्तिमानी लक्ष्य

March 9, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । एक दिवसीय क्रिकेट इतिहासमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले २९७ रन बनाएको हो । नेपालको कीर्तिमानी स्कोर बनाउन आसिफ शेखले...बाँकी

राष्ट्रपति निर्वाचन : अहिलेसम्म ४२१ मत खस्यो (अपडेट)

March 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतदान जारी छ। ११ः४५ सम्म चार सय २१ मत खसेको छ। जसमा प्रदेशतर्फ दुई सय १९ र संघतर्फ दुई सय दुई मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको...बाँकी