एमाजनको जंगलमा भेटियो नयाँ प्रजाति सर्प, सबैभन्दा विशाल हुन सक्ने आशङ्का
February 25, 2024 | Posted by Pradip Nepali | अन्तर्राष्ट्रिय
ब्रिस्बेन, फागुन १३- एमाजनको जंगलमा वैज्ञानिकहरूले सर्पको नयाँ प्रजाति फेला पारेका छन् । यो पृथ्वीमा अहिलेसम्म भेटिएको सबैभन्दा विशाल सर्प हुन सक्ने आशङ्का गरिएको छ । अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयको एउटा टोली इक्वेडरमा पर्ने एमाजन जंगल...बाँकी




