Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कागेश्वरी मनोहरा नगरपालिकामा यसै वर्षदेखि ब्लड बैंक सुरु हुदै

January 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २७- काठमाडौंको कागेश्वोरी मनोहरा नगरपालिकामा यसै वर्ष देखि ब्लड बैंक सुरु हुने भएको छ । शुक्रबार सम्पन्न नेपाल रेड्क्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको २०औ वार्षिक साधारण सभामा बोल्दै कागेश्वोरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र...बाँकी

मनोहरा किनार क्षेत्रमा स्थानीय र पाहुना चराको गणना सुरु

January 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
भक्तपुर, पुस २७- मध्यपुरथिमि नगरपालिका–८ मनोहरा किनार क्षेत्रमा आज बिहानदेखि स्थानीय र पाहुना चराको गणना सुरु गरिएको छ । वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न पन्छीसँग सम्बन्धित सङ्घसंस्थाको समन्वयमा भएको पन्छी...बाँकी

शाहको सालिकमा १०८ केजीको माला !

January 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस २७- ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा १०८ केजीको माला पहिराइएको छ । शुक्रवार शिव सेना नेपालले पृथ्वीनारायण शाहको सालिकमा माला पहिराइएको हो । हरेक वर्षजस्तै...बाँकी

छानबिन समितिले प्रतिवेदन नबुझाउञ्जेल सम्मका लागि उद्योगहरूमा काटेको बिजुलीको लाइन जोड्ने निर्णय

January 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २७- नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा काटेको बिजुलीको लाइन तत्काललाई जोडिदिने भएको छ। शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैंठकमा मन्त्रिपरिषद्को निर्णयअनुसार छानबिन समितिले प्रतिवेदन नबुझाउञ्जेल विद्युत जोड्ने निर्णय भएको अर्थमन्त्रालयका राजस्व...बाँकी

मित साइनो लगाएर बास बस्ने र धनमाल चोरी गर्ने युवक पक्राउ

January 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
विराटनगर, पुस ७- अनेक बहाना बनाएर पाहुना लाग्दै धनमाल लुट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ, झापा र इलामका विभिन्न गाउँ पुगेर आफन्त र मित साइनो लगाएर बास बस्ने अनि धनमाल चोरी गर्ने...बाँकी

दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता आउदो माघ २६ र २७ गते विराटनगरमा हुदै, विजेतालाई १ लाख !

January 12, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २७- नेपाल डोरीतान संघले दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता गर्ने भएको छ । संघले आउदो माघ २६ र २७ गते कोशी प्रदेशको राजधानी विराटनगर सहिद रंगशालामा दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता गर्न लागेको...बाँकी

मन्त्री लिम्बूलाई पत्नी शोक

January 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर, पुस २७- युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी शोक परेको छ । मन्त्री लिम्बूकी धर्मपत्नी गंगामाया लिम्बूको ५८ वर्षको उमेरमा बिहिबार राती निधन भएको छ । लामो समयदेखि लिभर क्यान्सरको उपचार गराइरहेकी थिइन्...बाँकी

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

January 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्म जयन्ती तथा...बाँकी

सन्दीप लामिछाने पत्र पठाएपछि क्यानले गर्‍यो क्रिकेट गतिविधिबाट निलम्बन

January 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, पुस २६- जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकिएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ । सन्दीपलाई जबरजस्ती करणी मुद्दामा कसुर ठहर गरी सजय निर्धारण भएको...बाँकी

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग नलिने विद्यालयलाई कागेश्वरीले स्पष्टीकरण सोध्ने

January 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा आजबाट तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको छ । नगरपालिकाको वडा नम्बर-६ स्थित मुलपानी चौरमा बिभिन्न विद्यालयको मार्चपाससहित उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन नगरप्रमुख उपेन्द्र कार्कीले...बाँकी