Hamro Sanchar

गृहपृष्ठ बिशेष, मुख्य समाचार, समाचार

बाँसबारी जग्गा प्रकरण : व्यवसायी अरुण चौधरीसहित तीनैजना हिरासतमुक्त

February 7, 2024 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, समाचार
काठमाडौं, माघ २४- सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनै जना हिरासतमुक्त भएका छन् । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज...बाँकी

एमाले दोलखा उपाध्यक्षमा हिरा थोकरको उम्मेदवारी, यस्तो छ बिगत

February 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दोलखा, माघ १४- नेकपा एमाले दोलखा जिल्लाको उपाध्यक्ष पदमा हिरा थोकरले उम्मेदवारी दिएका छन् । हालका सचिवसमेत रहेका थोकरले एमालेको १०औं जिल्ला अधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । नेकपा एमाले दोलखाको विभिन्न पदमा रहेर...बाँकी

सूर्याेदय चोरी प्रकरण : ७ महिनादेखि सहकारीमै रकम राखिएको खुलासा, यस्ता छन् भित्री रहस्य

February 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, माघ २२- दोलखाको मेलुङ गाउँपालिका-१ पवटीस्थित ‘हाम्रो सूर्याेदय बचत तथा ऋण सहकारी संस्था’बाट ३२ लाखभन्दा बढी रकम चोरी भएको छ । सहकारीबाट गत सोमबार राती कार्यालयमा रहेको सेफ (भल्ट) मा राखिएको ३२ लाख ८७...बाँकी

धरहराको पार्किङ बन्द गर्न पत्र पठाएपछि बालेनको आक्रोशित, लगाए यस्तो आरोप

February 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, माघ २२- धरहरामा खुला गरिएको नि:शुल्क पार्किङ बन्द गर्न पत्र पठाइएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश व्यक्त गरेका छन् । धरहराको निर्माण कार्य जारी रहेको बताउँदै पार्किङ बन्द गर्न पठाइएको उनको भनाई छ...बाँकी

एक सय २१ वर्षको उमेरमा बाटुलीको निधन

February 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
त्रिशूली, माघ २०- ककनी गाउँपालिका–८ निवासी एक सय २० वर्षिया बाटुली लामिछानेको आज निधन भएको छ । श्वासप्रश्वासमा समस्या भएसँगै उपचारका क्रममा उनको शुक्रबार घरमै निधन भएको उनका आफन्त उद्धव हुमागाँईले जानकारी दिए । उनका...बाँकी

सूर्याेदय सहकारी चोरी प्रकरण : नियन्त्रणमा लिएका तारेखमा छुटे, के गर्दैछ प्रहरी ?

February 1, 2024 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, समाचार
काठमाडौं, माघ १८- दोलखाको मेलुङ गाउँपालिका-१ पवटीस्थित ‘हाम्रो सूर्याेदय बचत तथा ऋण सहकारी संस्था’बाट ३२ लाखभन्दा बढी रकम चोरी भएको छ । सहकारीबाट सोमबार राती कार्यालयमा रहेको सेफ (भल्ट) मा राखिएको ३२ लाख ८७ हजार...बाँकी

गठबन्धनका कारण देश गम्भीर अवस्थामा छ : ओली

January 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सिन्धुपाल्चोक, माघ १७- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका...बाँकी

भाटभटेनीले कर छलेको सर्वोच्चको ठहर, २ अर्ब बुझाउनुपर्ने

January 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, माघ १७- सर्वोच्च अदालतले दोस्रोपटक भाटभटेनी सुपर स्टोर्सले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको ठहर गर्दै कर र जरिमाना तिर्नुपर्ने फैसला गरेको छ । नक्कली भ्याट बिल बनाएर कर छलेको आरोप लागेको भाटभटेनी...बाँकी

नेपाल डोरीतान संघ, गण्डकी प्रदेश कमिटी गठन

January 30, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ १६- नेपाल डोरीतान संघले गण्डकी प्रदेश तदर्थ कमिटी गठन गरेको छ । संघले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा रामचन्द्र तिमल्सिनालाई चयन गरेको छ । सचिवमा संजय जैशी छन् । कास्कीको पोखरामा मंगलबार एक कार्यक्रम...बाँकी

पैसा फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको आरोपमा मन्त्री साउदविरुद्ध प्रहरीमा उजुरी

January 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कैलाली, माघ १६- सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट साउदविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी परेको छ । बझाङ बुंगलका धनबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय कैलालीमा मन्त्री साउदविरुद्ध उजुरी हालेका हुन् । मन्त्री साउदले आफूले सापटी...बाँकी