Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रतिनिधसभामा माओवादीले सिन्धुलीबाट खोल्यो खाता, दाहाल निर्वाचित

November 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सिन्धुली । नेकपा (माओवादी केन्द्र)ले सिन्धुलीबाट प्रतिनिधसभा सदस्यमा जितको सुरुवात गरेको छ । माओवादी उम्मेदवार लेखनाथ दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । माओवादीका दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका छन्...बाँकी

प्रचण्ड साढे १० हजार बढी मतले अगाडि

November 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
गोरखा । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारी मतान्तरसहित अग्रता कायम राखेका छन् । बुधबार बिहानसम्मको मतगणनाको परिणामअनुसार प्रचण्डले १५ हजार ५७६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी...बाँकी

काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी

November 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) विजयी भएका छन् । उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए । यसपटक उनी १४ हजार ४५८ मतसहित विजयी...बाँकी

ईश्वर पोखरेललाई हराउँदै काठमाडौं ५ मा प्रदीप पौडेल विजयी

November 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गरेका छन् । भर्खरै सकिएको मतगणनाको अन्तिम...बाँकी

रसुवाबाट प्रतिनिधिसभामा कांग्रेसका मोहन आचार्य विजयी

November 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । २०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यले दोस्रो पटकको जितमा नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।...बाँकी

७ स्थानको नतिजा आयो, १४७ क्षेत्रको मतगणना जारी

November 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मंगलबार साढे ७ बजेसम्म ७ निर्वाचन क्षेत्रको नतिजा आएको छ । जसमा ४ स्थानमा कांग्रेस, २ स्थानमा एमाले र एक स्थानमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । यस्तै कांग्रेसले ४८ निर्वाचन...बाँकी

एमाले र कांग्रेसले समानुपातिकमा कटाए १ लाख मत

November 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले पाएको मत एक लाख नाघेको छ । नेकपा एमालेले १ लाख १७ हजार ७७६ मत पाएको छ भने नेपाली कांग्रेसले एक लाख ६७७ मत पाएको...बाँकी

विश्वकप फुटबल : पहिलो खेलमै साउदीसँग हार्यो अर्जेन्टिना

November 22, 2022 | Posted by Pradip Nepali |  खेलकुद, समाचार
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत मंगलबार भएको समूह ‘सी’ को खेलमा कतारको छिमेकी साउदी अरेबियाले दुई पटकको च्याम्पियन अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको छ । साउदीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै...बाँकी

प्रचण्ड गोरखा २ मा ६ हजार बढी मतले अगाडि

November 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
गोरखा । गोरखा क्षेत्र नम्बर २ मा जारी मतगणनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारी मतान्तरले अग्रता लिएका छन् । पछिल्लो अपडेट अनुसार प्रचण्डले ८ हजार ६१९ मत पाएका छन् । दोस्रो स्थानमा राष्ट्रिय...बाँकी

चितवन २ मा तेस्रोबाट पहिलोमा उक्लिए रवि

November 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन २ मा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्रता लिएका छन् । इच्छाकामना पालिकाको मतगणना सकिएर कालिका नगरकालिकामा प्रवेश गरेसँगै रविको मत ह्वात्तै बढेको छ । रास्वपाका प्रवक्ता डा।मुकुल ढकालका...बाँकी