Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

अनुशासन विपरीत काम गरेको अरोपमा उपरथी प्रेम शाही सैनिक प्रहरीको नियन्त्रणमा

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक अनुशासन विपरीत काम गरेको अरोपमा सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले मंगलबार उपरथी शाहीलाई संगठन विपरीत गतिविधि गरेको आरोपमा नियन्त्रणमा लिएर सैनिक प्रहरीको...बाँकी

सरकारबारे अनिर्णित एकीकृत समाजवादीले वामपन्थी एकतालाई जोड दिने

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनेबारे नेकपा एकीकृत समाजवादीको बैठक बिना निष्कर्ष सकिएको छ । मंगलबार पोलिटब्यूरो बैठकपछि प्रचण्ड नेतृत्वको सरकारमा सहभागीबारेको निर्णय लिन केन्द्रीय सचिवालयलाई दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए...बाँकी

एकीकृत समाजवादीले वामपन्थी एकताको प्रयास गर्ने

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस १९- नेकपा (एकीकृत समाजवादी) पार्टीले वामपन्थी दलहरूको एकताका लागि प्रयास गर्ने भएको छ । मंगलबार सम्पन्न सो पार्टीको पोलिटब्युरो बैठकले वामपन्थी एकता, सहकार्य र मोर्चा निर्माणबारे ठोस पहलकदमी गर्न पार्टी केन्द्रीय सचिवालयलाई जिम्मेवारी...बाँकी

राहदानी वितरण अनिश्चितकालका लागि बन्द

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, पुस १९- राहदानी वितरण अनिश्चितकालका लागि बन्द भएको छ । विभागको सिस्टममा समस्या आएकाले आवेदनको अवस्था हेर्नृे र राहदानी वितरण कार्य अवरुद्ध भएको विभागकी प्रवक्तासमेत रहेकी निर्देशक दुरपदा सापकोटाले जारी गरेको सूचनामा उल्लेख छ...बाँकी

पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालको आक्रोश : बाहिर गएर मेरो आलोचना गर्ने काम बन्द गरौं

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी कमिटी बाहिर नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न निर्देशन दिएका छन् । ‘जे जे लागेको छ, कमिटीमै राखौं,’ मंगलबार पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘फेसबुकमा...बाँकी

नेकपा एकीकृत समाजवादी सरकारमा नजाने

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समावजवादी पार्टी सरकारमा नजाने भएको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको पोलिटब्यूरो बैठकले तत्काल सरकारमा नजाने निष्कर्ष निकालेको हो । साथै विश्वासको मत २५ गते सत्ता गठबन्धनले ल्याउने नीति तथा कार्यक्रममा...बाँकी

सचिवहरुलाई प्रधानमन्त्री प्रचण्डले दिए ३० बुँदे कडा निर्देशन, के-के हुन् ?

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस १९- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनसरोकार र सार्वजनिक सेवा चुस्त बनाउन मन्त्रालयका सचिवहरुलाई ३० बुँदे निर्देशन दिएका छन् । सिंहदरबारमा मन्त्रालयका सचिवहरुसँगको दुई दिने छलफलपछि प्रधानमन्त्री प्रचण्डले सुशासन, सेवाप्रवाह तथा जनजीविकासँग जोडिएका विषयमा...बाँकी

नेकपा एस पोलिटब्युरो बैठक : रामकुमारीसहित १२० जना नेतालाई कारबाही गर्न माग

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा केन्द्रीय सचिव रामकुमारी झाँक्रीदेखि नेता मुकुन्द न्यौपानेलगायत झन्डै १२० जना नेताहरुमाथि कारबाही गर्नुपर्ने माग गरिएको छ । सोमबारबाट जारी सो पार्टीको आज मंगलबारको पोलिटब्युरो बैठकमा चुनावी समीक्षाका क्रममा...बाँकी

निर्वाचन आयोगविरूद्ध मेयर बालेनले गरे सर्बाेच्चमा रिट दायर

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०ले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो ।...बाँकी

दोलखामा ट्रकले किचेर एक मजदुरको मृत्यु

January 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, पुस १९- दोलखा जिल्लाको बैतेश्वर गाउँपालिकामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वोर गाउँपालिका वडा नम्बर-१ जलेश्वरका अन्दाजी २८ वर्षका बिक्रम तामाङ रहेका छन् । स्थानीयका अनुसार बा३ख ८८०७ नम्बरको...बाँकी