March 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
बारा । बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएका छन् । सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट करिब रु १० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र...बाँकी March 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
कैलाली । नेकपा एमालेका नेता भीम रावलले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्ने बताएका छन् । तर एमालेमा रहन अन्तिम बिन्दुसम्म पनि प्रयास गर्ने उनले बताए । त्यो अन्तिम बिन्दु कुन हुनेछ...बाँकी March 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लाज नभएको मान्छे भएको टिप्पणी गरेका छन् । सोमबार मिसन ग्रास रुटअन्तर्गत गुल्मीमा पुगेका ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले...बाँकी March 28, 2023 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
नयादिल्ली । भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई भारतीय संसद् लोकसभाले सरकारी निवास खाली गर्न आदेश दिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार लोकसभाको हाउजिङ कमिटीले सोमबार राहुललाई सरकारी निवास खाली गर्न नोटिजसमेत जारी गरिसकेको छ...बाँकी March 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
दाङ । यस वर्ष दाङमा विगतभन्दा अत्यधिक मात्रामा आँप फुलेको छ। फूलले आँपको रुख नै ढाकेको छ। यसले किसानमा खुसी ल्याएको छ। ‘अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौँ,’ तुलसीपुर–७ प्रसेनीका किसान नवराज सुवेदीले भने,...बाँकी March 28, 2023 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । अमेरिकाको टेनेसीमा एक निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक युवतीले असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्द गोली चलाएकी थिइन् । उनी पनि...बाँकी March 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
जनकपुरधाम । श्रद्धापूर्वक तराई मधेशमा मनाइने चैती छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सम्पन्न भएको छ । व्रतालुहरूले आज बिहान जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन् । चैती छठमा मधेसमै सबभन्दा बढी वीरगन्जको...बाँकी March 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
कालीकोट । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-१ कोटवाडामा पहिलो पटक बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र ठेकेदारले विद्युतीय संरचनाको काम सकाएपछि हिजो कोटवाडामा बत्ती पुगेको हो । पहिलो पटक गाउँमा बिजुली बलेपछि कोटवाडाका स्थानीय...बाँकी March 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । अब उक्त बैठक चैत १६ गते बस्ने नेपाली कांग्रेसले जनाएको छ । चैत १४ गते मंगलबार बिहान ९ बजे पार्टी...बाँकी March 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलका शीर्ष नेताको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउन आज...बाँकी