April 13, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा भएको ५ हजार जनाको हत्याको जिम्मेवारी आफूले नलिएको बताएका छन् । संविधानको मर्म र भावना विपरीत द्वन्द्वकालमा मारिएका सबैको जिम्मा विद्रोही पक्षले लिनुपर्छ भनेर निरन्तर प्रहार भएपछि...बाँकी April 13, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घुस खाने मान्छे शानले हिँडेको देखेर आफूलाई लाज लाग्ने बताएका छन् । तनहुँ १ का रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कुनै पनि...बाँकी April 13, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको छ । धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोकामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ । प्रादेशिक अस्पतालका सूचना...बाँकी April 13, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ, चैत ३०- मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ। बिहीवार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै सरकारले बनाएको...बाँकी April 13, 2023 |
Posted by Pradip Nepali |
कला साहित्य,
मुख्य समाचार,
समाचार
काठमाडौँ । अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले वर्ष २०७९ सालको वर्ष अभिनेताको अवार्ड प्राप्त गरेका छन् । वुधवार काठमाडौंमा बक्स अफिस इन्टरनेशनल ग्रुपले अभिनेता घिमिरेलाई वर्ष अभिनेताको अवार्ड प्रदान गरेको हो । अवार्ड प्राप्त...बाँकी April 13, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । अमेरिका र दक्षिण कोरिया पठाउन सक्छु भन्दै सयौँ व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सयौँ व्यक्तिलाई विश्वास दिएर अमेरिका र दक्षिण कोरिया पठाउँछु भन्दै करोडौँ रुपैयाँ उठाएपछि...बाँकी April 13, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता भएको टिप्पणी गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारका १४ वटा मन्त्रालयले महानगरपालिकालाई सहयोग नगरेको भन्दै आइतबारबाट सिंहदरबारको फोहोर...बाँकी April 13, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले केन्द्र सरकारलाई काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्न आग्रह गरेका छन् । काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै सिंहदरबार भित्रको फोहोर उठाउन बन्द गरेका मेयर...बाँकी April 13, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरका नेता डा.शेखर कोइराला र पार्टी महामन्त्री गगन थापाले आफ्नो पक्षले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका छन् । शेखरको सम्पर्क कार्यालय बालुवाटारमा आफ्नो समूहका सांसदहरुको छलफलमा नेताद्वयले चार...बाँकी April 13, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मतभार नकटेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ । दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवार रामचन्द्र संघाई र...बाँकी