Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रास्वपाको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सुरू

September 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला सुरू भएको छ। काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दुई दिन चल्ने भेलाको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गरेका हुन्। उनले घन्टी बजाएर भेलाको...बाँकी

सवारी साधन तथा कलकारखानाका उपकरणको पूजा गरी विश्वकर्मा पूजा मनाइयो

September 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आश्विन संक्रान्तिका दिन आज विश्वकर्मा पूजा आरधना गरी वास्तु तथा विश्वकर्मा पूजा गरिएको छ । आज आआफ्ना सवारी साधन तथा कलकारखानामा प्रयोग हुने उपकरण, ओजारलगायतको पूजा गरी विश्वकर्मा पूजा गरिएको हो । कलकारखानालाई...बाँकी

सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घट्यो, चाँदीको कति ?

September 17, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्य असोजको पहिलो दिन घटेको छ। सुन आज प्रतितोला ६ सय रुपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअनुसार आज सुन प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार...बाँकी

सहकारी प्रकरणमा रविको व्यङ्ग्य : प्रमाण होइन, प्रणाम छ भनिएको रहेछ !

September 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशको राजनीतिमा षड्यन्त्र नै षड्यन्त्र भएको बताएका छन् । मंगलबार सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लामिछानेले देशका नेताहरू बिहानदेखि बेलुका सम्म षड्यन्त्र...बाँकी

रास्वपाका कारण एमाले-कांग्रेस मिलेर सरकार बनाउन बाध्य भए : रवि लामिछाने

September 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाको आगमन पुराना पार्टीको लागि टाउको दुखाइको विषय भएको बताएका छन्। रास्वपाको आजदेखि काठमाडौँमा सुरु भएको केन्द्रीय परिषदको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लामिछानेको भने, ‘हाम्रो...बाँकी

कागेश्वरी मनोहराको गहना सहकारी : बचतकर्ताको करोडभन्दा बढी रकम कुम्ल्याएर फरार

September 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज १- सहकारी संस्थाका सञ्चालकले एक करोड भन्दा बढि रुपियाँ लिएर फरार भएपछि बचतकर्ताहरुको विचल्ली भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-९ मा रहेको गहना बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले बचकर्ताको रकम फिर्ता दिन...बाँकी

भोटेकोसीमा बेपत्ता बोलेरो चालकको शव सिन्धुलीको फिक्कलमा भेटियो

September 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । गएको बिहीबारदेखि सिन्धुपाल्चोकस्थित भोटेकोसी नदीमा बेपत्ता भएका बोलेरो गाडीका चालकको शव फेला परेको छ। सिन्धुलीको फिक्कल गाउँपालिका ६ सोखुखोलास्थित सुनकोसी नदीमा सोमबार बोलेरो चालकको शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी...बाँकी

रास्वपाको राष्ट्रिय भेला आजदेखि, देशभरबाट १५ सय बढी प्रतिनिधि सहभागी हुने

September 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ । भेला पौने बिहान ९ बजे घण्ट बजाएर उद्घाटन हुनेछ । भेलामा...बाँकी

कैलाली कारागारमा रहेका २२ वर्षिय थुनुवाको मृत्यु

September 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कैलाली । कैलालीको जिल्ला कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ४ का २२ वर्षका दीपक विकको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । दिउँसो करिब...बाँकी

मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल

September 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् । यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाअर्चना...बाँकी