Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

बैठकमा नेताहरूबिच भनाभन भएको छैन : शेरबहादुर तामाङ

July 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टीमा आफ्ना धारणा राख्न कुनै बन्देज नरहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै तामाङले बैठकमा नेताहरूले आफ्नो दृष्टिकोण भरपुर...बाँकी

आरजु र जयवीर देखाएर ओलीले कांग्रेस तर्साइरहेका छन् : वर्षमान

July 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध बोल्नखोज्ने जो कोहीलाई पनि फाइल तयार पारेर तर्साउने काम गरिरहेको आरोप लगाएका छन् । शनिबार पार्टीको...बाँकी

एमाले पोलिटब्युरो बैठक: विधान संशोधन प्रस्तावमाथि ३२ जनाले राखे धारणा

July 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकमा अहिलेसम्म ३२ जना नेताहरूले आफ्नो धारणा राखेका छन्। बैठक अहिले पनि पार्टी मुख्यालय च्यासलमा जारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। बैठकमा अझै ४० जनाले बोल्न बाँकी रहेको...बाँकी

एमालेको पोलिटब्युरो बैठक आज पनि जारी

July 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्ने भएको छ । हिजोबाट सुरु भएको बैठकमा पार्टीको विधान महाधिवेशनका विषय विशेष गरी छलफल भइरहेको छ। शुक्रबार पार्टी मुख्यालय च्यासलमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले...बाँकी

साफ यू-२० महिला च्याम्पियनसिपमा भुटानसँग खेल्दै नेपाल

July 19, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ। शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा खेल नेपाली समयअनुसार दिउँसो २स्४५ बजेदेखि सुरू हुनेछ। जारी प्रतियोगितामा नेपालले भुटानसँग दोस्रो खेल खेल्न लागेको...बाँकी

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षा आज

July 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति प्रवेश परीक्षा आज सञ्चालन गर्दै छ । छात्रवृत्ति प्रवेश परीक्षा बिहान ८ देखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र...बाँकी

विद्याकाे सदस्यता नवीकरण भएको छैन, उचालेका भरमा उहाँ सक्रिय राजनीतिमा आउन हुँदैन: ओली

July 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले सदस्यता नवीकरण नै नभएको खुलासा गरेका छन् । कसैले उचालेका भरमा पूर्वराष्ट्रपतिले राजनीतिमा आउनु नहुनेसमेत उनले बताए । आजको पोलिटब्यूरो बैठकमा बोल्दै ओलीले पार्टीका विरुद्ध...बाँकी

सिटिजन लाइफको व्यवसायिक रेकर्डब्रेक, आ.व २०८१/८२ मा सात अर्ब ५१ करोड कुल बीमा शुल्क आर्जन

July 18, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं, श्रावण २- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको छोटो समयमै ऐतिहासिक सफलता हासिल गरेको छ । आर्थिक वर्ष २०८१–८२ मा कुल साढे सात अर्ब रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेर नयाँ रेकर्ड कायम गर्न कम्पनी...बाँकी

नेकपा एसमा ४ वर्ष पहिला आएको भए, समाजवाद निर्माण सुरु हुन्थ्यो : बामदेव गौतम

July 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले १० वर्षभित्र समाजवाद निर्माण गरेर यूरोपका मुलुकको अवस्थामा पुग्ने बताएका छन् । एकीकृत समाजवादीसँग समाहित हुन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले नेपालीहरू मागेर नभइ संसारलाई...बाँकी

२१ साउन सम्म शिक्षा विधेयक पारित नभए आन्दोलन गर्ने महासंघको चेतावनी

July 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनमा जान बाध्य नपार्न सरकारसँग आग्रह गरेको छ । महासंघसँग भएका सम्झौता कार्यान्वयन नगरे आन्दोलनमा जाने उसको चेतावनी छ । साउन २१ गतेसम्म शिक्षा विधेयक पारित नगरे आन्दोलनमा जाने महासंघले...बाँकी