Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

शेखर कोइराला भन्छन् : कांग्रेसकै नेतृत्वमा सरकार बन्छ 

December 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । निर्वाचनबाट सन्तोषजनक नतिजा आएको बताउँदै उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् । तर संसदीय दलको नेता को बन्छ...बाँकी

समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा, नेकपा एसलाई थ्रेसहोल्ड कटाउन गाह्रो

December 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मतपरिणाम अनुसार समानुपातिकतर्फ नेकपा एमालेले आफूलाई पहिलो दलको रुपमा दर्ज गरेको छ । निर्वाचन आयोगमा प्रविष्ट...बाँकी

विश्वकप फुटबलमा आज ४ वटा खेल हुँदै

December 1, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरू हुँदैछन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुईरदुई खेलहरू हुनेछन् । पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम...बाँकी

पूर्वी युक्रेनका दुई बस्ती रुसको कब्जामा

December 1, 2022 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
युक्रेन । युद्धग्रस्त सहर बाख्मुट नजिकै दुई पूर्वी युक्रेनी बस्ती कब्जा गरेको रुसी सेनाले जनाएको छ । उक्त सहरलाई मस्कोले लामो समयदेखि कब्जा गर्न खोजिरहेको जनाइएको थियो । दोनेत्स्क क्षेत्रमा आक्रमक कारबाहीपछि रुसी सेनाले बिलोगोरिभका...बाँकी

स्याङ्जा २ मा कांग्रेस उपसभापति धनराज गुरुङको अग्रता कायम

December 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पार्नुरेका...बाँकी

सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दियो : शंकर पोखरेल

December 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘स्याङजा...बाँकी

विवादका कारण रोकिएको दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु

December 1, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विवादका कारण रोकिएको दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका सूचना अधिकारी शिवकुमार पोखरेलका अनुसार बिहान ७ बजेदेखि मतदान भइरहेको छ । मतदान साँझ...बाँकी

डोजर आतङ्क बन्द गर्न महानगरलाई अखिल नेपाल किसान महासंघको चेतावनी

November 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले सुकुम्बासी बस्तीमा डोजर लगाउने कार्य तत्काल रोक्न माग गरेको छ । महानगरपालिकाको यो कदम संविधान तथा कानुन विपरीत र मानवअधिकार विरोधी भएको भन्दै महासंघले निन्दा तथा...बाँकी

हताश मानसिकता बोकेर जथाभाबी नबोल्न खनाललाई एमालेको चेतावनी

November 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एस) का नेता झलनाथ खनालले इलाम क्षेत्र नं १ को निर्वाचन प्रक्रियामा प्रश्न उठाएपछि नेकपा एमालेले पराजय पछि हताश मानसिकता बोकेर जथाभाबी अभिव्यक्ति नदिन चेतावनी दिएको छ । साथै लोकतान्त्रिक अभ्यास तथा...बाँकी

गगन थापा भन्छन् : संसदीय दलको निर्वाचनमा केन्द्रित छु

November 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन् । प्रधानमन्त्री बन्ने तयारीमा रहेका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागि परेको बताएका हुन् ।...बाँकी