Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

आतंककारीले कल्पना गरेभन्दा कडा सजाय हुन्छ : मोदी

April 24, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मिरको पहलगाममा हमला गर्ने आतकंकारीलाई उसले कल्पना गरेभन्दा बढी सजाय मिल्ने दाबी गरेका छन् । कश्मिरको हमलापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका मोदीले सजाय गरेरै छाड्ने बताए । ‘जसले...बाँकी

अमेरिकाले एमसीसी परियोजना बन्द गर्ने

April 24, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । विकासशील देशहरूमा आर्थिक वृद्धि प्रवर्धन गर्न ल्याइएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहयोग परियोजना अमेरिकाले बन्द गर्ने भएको छ । एलन मस्कको सरकारी कार्यक्षमता विभागले संघीय खर्च घटाउने प्रयासको अन्तर्गत यो कदम चालिएको...बाँकी

२४ घण्टाभित्र आफ्नो देश छाड्न पाकिस्तानीलाई भारतको निर्देशन : भिसा बन्द

April 24, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । कस्मिरमा २६ जनाको ज्यान जानेगरी आतंकवादी हमला भएपछि भारतले पाकिस्तानसँगको सिन्धु जलसम्झौतामा रोक लगाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा मामिलसम्बन्धी क्याबिनेट कमिटीको बैठकले पाकिस्तानविरुद्ध विभिन्न ५ वटा निर्णय गरेको हो। जसमा...बाँकी

मोदीलाई प्रधानमन्त्री ओलीको फोन : भारतको साथमा छौं

April 23, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा गर्दै पहलगाम आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले नेपाली नागरिकको समेत ज्यान गएको सो घटनापछि भारत सरकारको तर्फबाट देखाइएको समवेदनाप्रति समेत धन्यवाद...बाँकी

जम्मु-कश्मीरमा आतंकवादी हमला : १ नेपाली सहित २७ जना मारिए

April 23, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । जम्मु-कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा मारिएका २७ जनामा एक नेपाली पनि परेका छन्। दैनिक भास्करका अनुसार आक्रमणमा नेपालका सुदीप न्यौपाने मारिएका हुन्। समाचारमा उनको ठेगाना नेपाल मात्र उल्लेख छ। जम्मु-कश्मीरमा मंगलबार २०१९ को...बाँकी

इसाई धर्मगुरु पोप फ्रान्सिसको मृत्यु

April 21, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
भ्याटिकन सिटी । इसाई धर्मगुरु पोप फ्रान्सिसको मृत्यु भएको छ । सोमबार उनको मृत्यु भएको हो । उनको ८८ वर्षको उमेरमा भ्याटिकन सिटीमा निधन भएको बीबीसले जनाएको छ । भ्याटिकन सिटीले एक वक्तव्यमार्फत उनको निधन...बाँकी

पाकिस्तानमा भूकम्प

April 12, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । पाकिस्तानमा भूकम्प गएको छ। पाकिस्तानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो १२स्३१ बजेतिर ५।८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु रावलपिंडीबाट ६० किलोमिटर उत्तरपश्चिम जमिनबाट १२ किलोमिटर मुनि थियो। भूकम्पको धक्का पञ्जाबको...बाँकी

अमेरिकामा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

April 11, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
एजेन्सी । अमेरिकाको न्यूयोर्कस्थित हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको हो। ज्यान गुमाउने पाँच स्पेनी नागरिक हुन्। उनीहरू एकै परिवारका सदस्य रहेको सञ्चारमाध्यमले जनाएको...बाँकी

म्यानमार भूकम्प : मृत्यु हुनेको संख्या १० हजार नाघ्ने अनुमान

March 29, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । मध्य म्यानमारमा शुक्रबार गएको ७.७ म्याग्निच्युडको भूकम्पबाट मृत्यु हुनेको संख्या १०,००० नाघ्न सक्ने अनुमान संयुक्त राज्य भूगर्भ सर्वेक्षण ९यूएसजीएस० ले शुक्रबार गरेको छ। यूएसजीएसले भूकम्पको अनुमानित मृत्युका लागि रातो अलर्ट जारी गरेको छ,...बाँकी

इजरायली आक्रमणका कारण गाजामा ५० हजारभन्दा बढीको मृत्यु

March 24, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको गाजामा जारी सैन्य आक्रमणमा ५० हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजामा कुल ५० हजार २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ, जुन युद्धअघि गाजाको...बाँकी