१८ भदौ, काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक बिहीबार दिउँसो १ बजेका लागि आह्वान भएको संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा श्रममन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियममित गर्ने) विधेयक- २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्य...
१७ भदौ, काठमाडौं । सुवामा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार १२७ पुगेको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी मृुत्यु भएका १ हजार १२७ जनाको शव फेला परिसकेको छ। तीमध्ये १ हजार ११३ शुवको जाँच मुचुल्का सम्पन्न भएको प्रहरीले जनाएको छ। बाढीपछि ठूलो संख्यामा...
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउन ७५ लाख ५५ हजार ५७५ रुपैयाँ उपलब्ध गराउने भएको छ। बाढीपीडितका लागि जुटाइएको रकममा जनप्रतिनिधिदेखि नगरपालिका र सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीसम्मको योगदान समेटिएको छ। नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरूले एक महिनाको सेवासुविधा...