काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीबीच भेटवार्ता भएको छ । आज बिहान लामिछानेलाई भेट्न शाही काठमाडौंको बूढानीलकण्ठस्थित उनको निवास पुगेका सभापतिको निजी सचिवालयले जनाएको छ । उनीहरूबीच करिब एक घण्टा भेटवार्ता भएको थियो । भेटमा संसदीय राजनीति,...
२० चैत, काठमाडौं । समाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै पश्चिम एसियाका विभिन्न मुलुकले हालसम्म ११ जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा यूएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १ जना रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । युद्धग्रस्त पश्चिम एसियाली देशले सामाजिक सञ्चालमा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि आज उम्मेदवारी दर्ता गराएका छन्। सभामुख पदका लागि यही चैत २२ गते निर्वाचन हुँदै छ। बिहीबार रास्वपा संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले सभामुख पदका लागि अर्यालको नाम प्रस्ताव गरेका थिए भने त्यो...