२३ चैत, काठमाडौं । आज सर्वदलीय बैठक बस्दै छ । संघिय संसद सचिवालयको आह्वानमा बिहान ११ बजे बैठक बस्ने भएको हो । बैठकले संसद सञ्चालनमा दलहरुबीच सहमती जुटाउने र आगामी कार्यसूची तय गरिने भएको छ । साथै आजबस्ने बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेश भएका ३ वटा अध्यादेशलाई स्वीकृत गर्ने प्रस्ताव...
काठमाडौं । लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रेखा शर्मा रिहा भएकी छन्। आज जिल्ला अदालत, काठमाडौँका न्यायाधीश जगत पौडेलको इजलासले सांसद शर्मालाई हिरासतमा राखिरहन नपर्ने आदेश दिएको हो। महान्यायाधिवक्ताको कार्यालयले २०८२ जेठ १६ गते शर्मामाथि मुद्दा नचल्ने निर्णय गरेको थियो। पहिल्यै निर्णय भइसकेको विषयमा पुनः प्रतिवादीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष...
२२ चैत, काठमाडौं । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन सिफारिस गरेको थियो । सोही अनुसार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन,...