काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२, आलापोटका दुई युवा लक्ष्मण श्रेष्ठ र अर्जुन नगरकोटी त्रिशूली (भोटेकोसी) नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्। लामो समयसम्म उनीहरूको अवस्था पत्ता नलागेपछि खोजीका लागि वडाध्यक्ष सुरज खड्काको नेतृत्वमा टोली परिचालन भएको छ। कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीको विशेष सल्लाह तथा समन्वयमा वडा नं....
१३ भदौ, काठमाडौँ । रसुवा, नुवाकोट लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनालले सर्बिया भ्रमणमा जाने कार्यक्रम रद्द गरेका छन् । मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयअनुसार परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल सर्बिया जाने कार्यक्रम तय भएको थियो । सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) को...
११ भदौ, काठमाडौं । बाढीपिडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निजामती कर्मचारीबाट ३६ करोड रुपैयाँ बराबर योगदान हुने भएको छ । आज बसेको सचिव बैठकले सबै कर्मचारीको भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा त्यस रकम बराबरको योगदान कोषमा गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार श्रेणीविहीन...