काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र वरिष्ठ नेता बालेन्द्र साहले चुनावको सम्मुखमा भारतीय प्रधानमन्त्रीलाई सीमा विवादको विषयमा विवादास्पद पत्र लेखेको पाइएको छ। फागुन २१ को चुनाव नजिकै आइरहेको बेला रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहयोग र सहकार्यका निम्ति अस्ति माघ ११...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तनहुँको दमौलीमा कालो झण्डा देखाइएको छ। शुक्रबार चितवनको कार्यक्रम सकेर दमौलीको कार्यक्रममा सहभागी हुन लामिछाने तनहुँ पुगेका थिए। दमौली चुनावी कार्यक्रममा सहभागी हुन जाँदा उज्यालो नेपाल पार्टी (उनेपा)का कार्यकर्ताले लामिछानेलाई कालो झण्डा देखाएका हुन्। लामिछानेलाई कालो झण्डा देखाउने उनेपाका सात कार्यकर्तालाई...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङले मुलुकलाई फेसबुक र एआईको भर्चुअल दुनियाँबाट चल्ने शासक नभई धरातलमा पसिना बगाउने वास्तविक सेवकको खाँचो रहेको बताएका छन्। सुनसरी क्षेत्र नम्बर १ को चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले भने, ‘हामीलाई एआईबाट चल्ने प्रधानमन्त्री होइन,...