काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका र चाँगुनारायण फाउण्डेशनबीच स्थानीय युवालाई लक्षित गरी व्यवसायिक सीपमूलक तालिम तथा अन-द-जव ट्रेनिङ (OJT) सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ। सम्झौताअनुसार कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न व्यवसायिक क्षेत्रमा प्रारम्भिक सीपमूलक तालिम लिएका तथा लिन इच्छुक १०० जना प्रशिक्षार्थीलाई सम्बन्धित क्षेत्रका रोजगारदातासँगको सहकार्यमा थप व्यवसायिक सीपमूलक...
काठमाडौं, भदौ १४ — नेपालका लागि चीनको आपत्कालीन राहत सहयोगअन्तर्गत ५० टन सामग्रीसहित चिनियाँ जनमुक्ति सेना (PLA) वायुसेनाका दुई वटा Y–20 ठूला मालवाहक विमान काठमाडौं आइपुगेका छन्। आइतबार स्थानीय समयअनुसार करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका दुवै विमानमा आपत्कालीन राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ र...
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२, आलापोटका दुई युवा लक्ष्मण श्रेष्ठ र अर्जुन नगरकोटी त्रिशूली (भोटेकोसी) नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्। लामो समयसम्म उनीहरूको अवस्था पत्ता नलागेपछि खोजीका लागि वडाध्यक्ष सुरज खड्काको नेतृत्वमा टोली परिचालन भएको छ। कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीको विशेष सल्लाह तथा समन्वयमा वडा नं....