१४ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले बस्तीमा डोजर लगाउँदा सुकुम्बासीलाई सास्ती भएको स्वीकार्दै परिवर्तनको संघारमा अलिकति दुःख हुने प्रतिक्रिया दिएका छन् । आज सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले भोलिको पुस्ताका लागि सहज हुने दाबी गरेका छन् अलिकति दुःख हुन्छ। परिवर्तनको यो संघारमा काहीँ न काहीँ, कतै...
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्तीहरू खाली गराउने कार्य जारी राखेको छ। यस क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती खाली गरिएको छ भने वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरमा बस्ती खाली गर्ने क्रम...
१० बैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायी शेखर गोल्छाले आफू पक्राउ परेको सम्बन्धमा गलत हल्ला फैलाइएको बताएका छन् । उनले भने, “म मेरो कार्यालयमा बसेर काम गरिरहेको छु । पक्राउको हल्ला कसरी कहाँबाट फैलियो जानकारी भएन ।” गोल्छा पक्राउ परेको सामाजिक सञ्जालमा हल्ला फैलिएपछि यस्तो प्रतिक्रिया...