दोलखा । बागमती प्रदेश सरकारले दोलखाको मेलुङ–बुद्धचोक सडक खण्ड निर्माणका लागि करिब ३६ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बहुवर्षीय आयोजना अन्तर्गत उक्त सडकको स्रोत सुनिश्चित गरेको जनाएको छ। मन्त्रालयका अनुसार सितली–मेलुङ–बुद्धचोक सडक खण्डका लागि कुल ३५ करोड ९८ लाख ९३ हजार रुपैयाँ बराबरको...
१६ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । इन्धनको मूल्य वृद्धि भएसँगै विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो । बढेको भाडा आजदेखि नै लागु हुने विभागले जनाएको छ । अन्तरप्रदेश यात्रुबहाक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक र तराईको बाटोमा सञ्चालन...
१६ बैशाख, पाल्पा । ३ जना सवार स्कुटर दुर्घटना हुँदा पाल्पामा २ जनाको मृत्यु भएको छ। पाल्पाको नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको लु ३४ प ५७६६ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। बेलबासदेखि केहि माथि भ्यु प्वाइन्ट नजिकै ओरोलो सडकमा अनियन्त्रित भएर स्कुटर दुर्घटना हुँदा कपिलवस्तु बाणगंगा...