काठमाडौं । मदिरा पिएर सडकमा सवारी साधन हुँइक्याइरहेका नौ जना चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शनिबार बिहान विभिन्न स्थानमा गरेको आकस्मिक परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सार्वजनिक यातायातका सवारी साधनका चालक पक्राउ परेका हुन्...
२१ चैत, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीमा ड्रोनको टुक्रा खस्दा घाइते भएका ७ जना नेपाली खतरामुक्त भएका छन् । युएइस्थित नेपाली दुतावासका अनुसार घाइतेमध्य २ जना निको भएर डिस्चार्ज समेत भइसकेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार दुतावासले घाइते ७ जनासँग फोनमार्फत जानकारी लिएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीबीच भेटवार्ता भएको छ । आज बिहान लामिछानेलाई भेट्न शाही काठमाडौंको बूढानीलकण्ठस्थित उनको निवास पुगेका सभापतिको निजी सचिवालयले जनाएको छ । उनीहरूबीच करिब एक घण्टा भेटवार्ता भएको थियो । भेटमा संसदीय राजनीति,...