११ भदौ, काठमाडौं । बाढीपिडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निजामती कर्मचारीबाट ३६ करोड रुपैयाँ बराबर योगदान हुने भएको छ । आज बसेको सचिव बैठकले सबै कर्मचारीको भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा त्यस रकम बराबरको योगदान कोषमा गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार श्रेणीविहीन...
काठमाडौं, भदौ ११- नेपाल पब्लिक क्याम्पस संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले सार्वजनिक रूपमा व्यक्त गरेको “विद्यार्थी तथा क्याम्पसको संख्या घटाउने” सम्बन्धी अभिव्यक्ति प्रति आपत्ति जनाएको छ । संघको आज बसेको केन्द्रीय समितिको बैठकले, थापाले सार्वजनिक रूपमा व्यक्त गरेको अभिव्यक्ति सच्याउन र जथाभावी नबोल्न चेतावनी दिएको छ। बैठकले, उपकुलपति...
देशभरका सामुदायिक क्याम्पसहरुलाई राहत घोषणा गर्न अपिल
काठमाडौं, भदौ १०- नेपाल पब्लिक क्याम्पस संघले रसुवामा बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धार सहयोगका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। संघको केन्द्रिय कार्यसमितिको आकस्मिक वैठकले प्राकृतिक विपत्तिका कारण पीडित बनेका नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै मानवीय सहयोगका लागि उक्त रकम प्रधानमन्त्री राहत कोष मार्फत उपलब्ध गराउने...