Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

एमालेबाट निर्वाचित अध्यक्षविरुद्ध पक्राउ पुर्जी, के गरेका थिए बदमासी ?

June 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १५- नेकपा एमालेबाट निर्वाचित अध्यक्षविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जनलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पत्र पठाएको छ । असार ६ मा...बाँकी

मनोहरा खोलामा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन तीन नगर प्रमुखको अपिल

June 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १५- निरन्तर भारी वर्षाका कारण मनोहरा खोलामा पानीको बहाव बढेसँगै सतर्कता अपनाउन भनिएको छ । भक्तपुर र काठमाडौंका तीनवटा नगरपालिकाका प्रमुखले सार्वजनिक अपिल जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेका हुन् । मनोहरा खोलाको...बाँकी

झापामा दुई पालिकाका विद्यालय बन्द

June 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
झापा, असार १५- झापाका विभिन्न ठाउँमा भारी वर्षा पछि आएको बाढीले सडक, पुल, कल्भर्ट लगायतका संरचना बगाउँदा विद्यालय बन्द भएका छन्। विद्यालय जान आउन बालबालिकालाई समस्या भएपछि जिल्लाको शिवसताक्षी नगरपालिका र हल्दिबारी गाउँपालिकाले विद्यालय बन्द...बाँकी

बालुवाटारमा आगलागी, आगो निभाउन ५ वटा दमकल परिचालन

June 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १५- काठमाडौंको बालुवाटारमा आगलागी भएको छ । बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको हो । ५ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज...बाँकी

बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

June 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिरहा, असार १४- बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह...बाँकी

ट्राफिक प्रहरीबाट बाटोमा हिँडिरहेका चिकित्सक कुटिए

June 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १४- ललितपुरमा ट्राफिक प्रहरी जवानले चिकित्सकलाई कुटेका छन् । असार १३ मा राति आरोग्य स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. कुलबहादुर घिसिङ कुटिएका हुन् । सर्लाही बरहथवा नगरपालिका वडा नम्बर–१ घर भएका चिकित्सकलाई ललितपुर महानगरपालिका–१३...बाँकी

रक्सी खान पैसा नपाएको झोँकमा धारिलो हतियार प्रयोग गरी छोराले गरे आमाको हत्या

June 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन,असार १४- रक्सी खान पैसा नपाएको झोँकमा चितवनमा एक पुरुषले आफ्नै आमाको हत्या गरेका छन् । आज (सोमबार) दिउँसो सवा तीन बजे माडी नगरपालिका ६ स्याउलिवासका अर्जुन तामाङले ५५ वर्षकी आमा देवी तामाङको हत्या गरेका...बाँकी

चट्याङ लागेर खेतमा काम गर्दै गरेका दुई किसानको मृत्यु

June 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कञ्चनपुर, असार १४- कञ्चनपुरमा मंगलबार बिहान चट्याङ लागेर दुई जना किसानको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका-६ त्रिभुवन बस्तीका ४० वर्षीय देवेन्द्र श्रेष्ठ र भीमदत्त नगरपालिका-८ तिलाचौरकी २५ वर्षीया शारदा थापाको मृत्यु...बाँकी

कोटेश्वरमा माइक्रोको ठक्करबाट एकको मृत्यु, एक घाइते

June 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १४- काठमाडौँको कोटेश्वरमा माइक्रोबस (जम्बो हाइस) को ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक नजिक सडकमा कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा२ख १२३१ नंको माइक्रोबसले ठक्कर दिँदा स्याङ्जा थेङचुङगढी...बाँकी

काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

June 26, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १२- काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बेलुका बा ०२-०३० प ६३६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलका चालक...बाँकी