Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

July 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २१- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । सोमबार काठमाडौंमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको छ । गत ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट विजयी...बाँकी

अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ- गगन थापा

July 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २०- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्...बाँकी

नवनियुक्त ३ मन्त्रीले लिए शपथ

July 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २०- नवनियुक्त मन्त्रीहरूले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी हुन् । जनता समाजवादी पार्टीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद...बाँकी

जसपाले फिर्ता बोलायो सबै मन्त्री, सिफारिस गर्‍यो नयाँ चार मन्त्री

July 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २०- आन्तरिक कलहमा मुछिएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले अन्ततः४ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ । सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पुर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा...बाँकी

अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज

July 3, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १९- अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज लुकाएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जय प्रसाद पौडेलले सूचनाको हक अन्तर्गत उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी...बाँकी

प्रचण्डको प्रतिवेदन : कांग्रेस इमान्दार देखिएन, नेकपा एसले हैसियतभन्दा मढी माग्यो

July 3, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १९- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (एस) इमान्दार नदेखिएका बताएका छन् । माओवादी केन्द्रको आइतबार कसेको केन्द्रीय कमिटी बैठकमा निर्वाचनको समीक्षा गर्दे दाहालले...बाँकी

पार्टी खोलेको केहिदिनमै वामदेव गौतममाथि कारबाही, उनले पनि चले यस्तो कदम

July 3, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १९- केही दिनअघि मात्र गठित नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई पार्टीबाट हटाउने पाँच नेतालाई निष्काशन गरेको बताएका छन् । हस्ताक्षर गर्ने पाँचै जनालाई निष्काशन गरेको उनले बताए ।...बाँकी

एसपीपी अस्वीकारको पत्र अमेरिकालाई पठाएका छैनौं- परराष्ट्र मन्त्रालय

July 3, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १९- परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णयबारे अमेरिकालाई पत्र नपठाइएको जनाएको छ । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसीपी अस्वीकार गर्ने निर्णयबारे...बाँकी

एकीकृत समाजवादीको निष्कर्ष : ‘वाग्मती सरकार छाड्नु परे अर्को प्रदेशमा नेतृत्व पाउनु पर्छ’

July 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १८- नेकपा (एकीकृत समाजवादी)ले वाग्मती प्रदेश सरकारको नेतृत्व छाड्नुपरे अर्को प्रदेशमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने निष्कर्ष निकालेको छ । शनिबार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा बसेको वाग्मती प्रदेश संसदीय दलको बैठकले आफ्नो पार्टीले अहिलेझैँ कम्तीमा दुई...बाँकी

स्वतन्त्र उम्मेदवार हुन स्नातक पास हुनुपर्ने, तोकियो यस्तो मापदण्ड

July 2, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार १८- स्थानीय तह निर्वाचनमा भाग लिएका स्वतन्त्र उम्मेदवारदेखि संघीय संसद निर्वाचनमा उम्मेदवारी दिएकाहरूको शनिवार विशेष भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा आयोजित उक्त भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका दाजु...बाँकी