सरकारी नियुक्तिमा कांग्रेसीकारण भएको भन्दै समाजवादी प्रेस संगठनले दियो यस्तो चेतावनी
काठमाण्डौ, असार ९- समाजवादी प्रेस संगठन नेपालले सञ्चार क्षेत्रमा भएका सरकारी नियुक्ति र अवसरको बाँडफाँड विभेदपूर्ण भएको भन्दै सच्याउन माग गरेको छ । संगठनको बिहिबार बसेको सचिवालय बैठकले राज्यले गर्ने नियुक्तिहरुमा एकलौटी गरेको आरोप लगाउँदै...बाँकी एनआरएनएले काठमाडौंमा सार्वजनिक शौचालय बनाइदिने, अरु के-के गर्दैछ सहयोग ?
June 23, 2022 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं, असार ९- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौं महानगरपालिकाको स्तरोन्नति, ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइट, आधुनिक सार्वजनिक शौचालय निर्माणको लागि सहयोग गर्ने भएको छ । एनआरएनएको प्रतिनिधिमण्डल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीचको भेटमा उनीहरुले...बाँकी वायुसेवा निगमको महाप्रबन्धकमा ज्वारचन नियुक्त
काठमाडौं, असार ९- नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन्। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा...बाँकी घोरल मारेको अभियोगमा जेल परेको कुकुर तीन महिनापछि रिहा
मुगु ,असार ९- तीन महिनादेखि डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेको कुकरले मालिक पाएको छ । २६ फागुन ०७८ मा मुगु कार्मारोङ गाउँपालिका १ चितैकुनाबाट घोरल मारेको अभियोगमा मालिक च्याम्पा तामाङसहित उनका छोरा दावा छोर्देन,...बाँकी ओमप्रकाश पुनसहित चार नेताले विप्लवको साथ छाडे, गरे यस्तो घोषणा
काठमाडौं, असार ९- ओमप्रकाश पुनसहित चार नेताले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छाडेका छन् । पूर्व पोलिटब्यूरो सदस्य तथा महाकाली इन्चार्ज ओमप्रका पुन, पूर्वसभासद शंकरबहादुर खड्का, नवौं महाधिवेशन आयोजक कमिटी सदस्य दलबहादुर धामी...बाँकीराजनीतिको चाबी जनताले माओवादीलाई दिएका छन् : प्रचण्ड
काठमाडौं, असार ९- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनले देशको राजनीति कता लैजाने भन्ने चाबी आफ्नो पार्टीलाई दिएको दाबी गरेका छन् । बिहीबार ललितपुरमा स्थनीय तहको निर्वाचनमा माओवादीबाट विजयी जनप्रतिनिधिको प्रशिक्षण भेलामा...बाँकी एमालेमा फर्किने हल्लापछि मन्त्री प्रेम आलेले मुख खोले, के हो वास्तविकता ?
काठमाडौं, असार ९- नेकपा एमालेमा फर्किन लागेको समाचारहरु बाहिरिएपछि संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले मुख खोलेका छन् । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री आलेले आफू नेकपा एमालेमा प्रवेश हल्ला झुठ भएको बताएका...बाँकी कारागारमा कुमारी आमाले जन्माइन् बच्चा, को हो बच्चाको बाबु ?
काठमाडौं, असार ९- दाङको तुलसिपुर कारागारमा जेल भुक्तान गरिरहेकी एक कुमारी आमाले बच्चा जन्माएकी छिन् । बाँके घर भएकी ३७ बर्षिया कुसुम थापाले असार ६ मा अस्पतालमा बच्चा जन्माएकी हुन् । बैंकिङ कसुरमा जेल सजाय...बाँकी