अब जजिरा एयरवेजले भैरहवा-कुवेत दैनिक उडान गर्ने
August 28, 2022 | Posted by Pradip Nepali | अर्थ-बिजनेस
काठमाडौं, भदौ १२- जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुबेतका लागि दैनिक उडान गर्ने भएको छ । एयरवेजले भदौ ३१ (१६ सेप्टेम्बर) देखि सातामा सातै दिन उडान गर्न लागेको हो । हाल जजिराले सोमबार, मंगलबार...बाँकी


